अन्तर्राष्ट्रिय

श्रीलङ्काका इस्टर सन्डे पीडितलाई न्याय दिइनेः राष्ट्रपति

 चैत २६, २०७९

कोलम्बो, २६ चैत : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार सन् २०१९ मा भएको इस्टर सन्डेका सबै पीडितलाई न्याय दिने आश्वासन दिनुभएको छ । उहाँले त्यसका निम्ति सबै कानुनी प्रक्रिया अघि…

भारतमा पछिल्लो २४ घण्टामा ५,३५७ जनामा कोभिड– १९ सङ्क्रमण

 चैत २६, २०७९

नयाँदिल्ली, २६ चैत : गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ…

उत्तर अफगानिस्तानका ४७ परिवारलाई चीनबाट सहयोग प्राप्त

 चैत २६, २०७९

शिबरघान, २६ चैत : अफगान अधिकारीहरूले शनिबार उत्तरी जाज्जान प्रान्तमा अत्यावश्यक मानवीय सहयोगको खाँचोमा परेका परिवारलाई चीनले मानवीय सहायता प्राप्त गरेको बताएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका…

फिलिपिन्समा आगलागी हुँदा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

 चैत २६, २०७९

मनिला, २६ चैत : फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु…

इजरायल–सिरिया द्वन्द्व बढ्दै

 चैत २६, २०७९

जेरुसेलम, २६ चैत :  इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा…

करिब दुई हजार मानिस घरबारबिहीन

 चैत २६, २०७९

दार एस सलाम, २६ चैत : दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन् । देशको दक्षिणी क्षेत्र मटवारामा जारी…

थाइल्याण्डमा गोली चल्दा चारजनाको मृत्यु

 चैत २५, २०७९

बैङ्कक, २५ चैत : थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको…

विश्व बैंकले सुधारका लागि थप ५० अर्ब डलर ऋण दिन सक्छ : एलेन

 चैत २५, २०७९

वासिङ्टन, २५ चैत : विश्व बैंकको जारी सुधारका कारण आगामी दशकमा ५० अर्ब अमेरिकी डलरको ऋण वृद्धि हुन सक्ने अमेरिकी अर्थमन्त्री जेनेट एलेनले एएफपीलाई बताउनुभएको छ । आगामी साता अन्तर्राष्ट्रिय…

आईसीआरसीको अनुरोधमा यमनका कैदीको आदानप्रदान तीन दिनका लागि स्थगित

 चैत २५, २०७९

साना, २५ चैत : यमनमा द्वन्द्वकालीन ८८७ जना कैदीबन्दीको अप्रिल ११ का लागि तय गरिएको आदानप्रदान तीन दिनका लागि स्थगन गरिएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारका एक अधिकारीले शनिबार जानकारी…

श्रीलङ्काको पर्यटन आयमा वृद्धि

 चैत २५, २०७९

कोलम्बो, २५ चैत : श्रीलङ्काको पर्यटन आयमा सन् २०२३ को पहिलो त्रैमासिकमा वृद्धि भएको छ । श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा करिब ५३ करोड…