अन्तर्राष्ट्रिय
मस्को जाने हवाई यानमाथि गोली हानाहान
मस्को, १६ जेठ : मस्को जाँदै गरेका थुप्रै मानवरहित हवाई यानहरूमा मङ्गलबार बिहानै रुसको राजधानी नजिकै गोली हानाहान भएको छ । मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले जनाएको छ,…
जापानको सन् २०३० सम्ममा गर्मीका कारण हुने मृत्यु आधा घटाउने लक्ष्य
टोकियो, १६ जेठ,: जापान सरकारले मङ्गलबार पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यसता मृत्युको…
मुम्बई आतङ्कवादी हमलाका सहयोगीको मृत्यु
नयाँदिल्ली, १६ जेठ : सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ । पाकिस्तानको कारागारमा…
अमेरिकामा भारतीय विद्यार्थीको हत्या
फिलाडेल्फिया, १६ जेठ : फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या भएको छ । भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको खलीज टाइम्सले…
अस्ट्रियाको अस्पतालमा आगलागी
भियना, १६ जेठ : अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो ।…
इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना
रोम, १६ जेठ : इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बीस जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई…
डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु
काबुल /इस्लामावाद, १६ जेठ : अफगानीस्तानको वार्दक प्रान्तमा विद्युतीय धरापमा परेर तीन जनो तथा छिमेकी मुलुक पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ । विगतको द्वन्द्वमा…
श्रीलङ्कालाई एडिबीको पैतीस करोड ऋण
कोलम्बो, १५ जेठ : एसियाली विकास बैंक एडीबीले श्रीलङ्काको आर्थिक स्थायित्व तथा पुनरुत्थानका लागि ३५ करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । बैंकले उक्त रकम ऋणस्वरुप प्रदान गर्ने…
बेलारुसका राष्ट्रपति लुकासेन्को रुसी समकक्षी पुटिनसँगको भेटपछि अस्पताल भर्ना
मस्को, १५ जेठ : बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट गरेपछि मस्कोको अस्पताल भर्ना गरिएको छ । बेलारूसी विपक्षी नेतालाई उद्धृत गर्दै न्युजवीकले सो बारे सामचार…
इजरायलद्वारा सिरियका सैन्य स्थलमा आक्रमण
दमास्कस, १५ जेठ : इजरायली युद्धक विमानहरूले आइतबार राति सिरियाको राजधानी दमास्कसमा रहेका सैन्य स्थलहरूमा रातभर आक्रमण गरेको सिरियाली सेनाले जनाएको छ । इजरायली हमला इजरायलले कब्जा गरेको गोलान हाइट्स…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






