अन्तर्राष्ट्रिय

कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते

 जेठ १८, २०८०

मुजफ्फरगढ, १८ जेठ : पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने…

इरानमा सन् २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड

 जेठ १८, २०८०

 पेरिस, १८ जेठ : इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ । मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजायँ पाउनेको सङ्ख्या सन् २०१५ यताकै…

बाटो भत्किँदा १७ बालबालिकासहित १८ जना घाइते

 जेठ १८, २०८०

ओटावा, १८ जेठ : क्यानडाको मध्य क्षेत्रमा रहेको अग्लो पदमार्गबाट खसेर बुधबार १७ जना बालबालिकासहित १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विन्निपेगको सेन्ट बोनिफेस क्षेत्रको फोर्ट जिब्राल्टरमा…

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

 जेठ १८, २०८०

बेइजिङ, १८ जेठ : कोरोना भाइरस कोभिड–१९को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष…

सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो शर्त

 जेठ १८, २०८०

ओस्लो, १८ जेठ : संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने शर्त अघि सारेको छ ।…

मोजाम्बिकका दुई तिहाइ नागरिकमा इन्टरनेटको पहुँच छैन ः रिपोर्ट

 जेठ १७, २०८०

मापुतो, मोजाम्बिक, १७ जेठ : मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी व्यक्ति इन्टरनेटको पहुँचमा नरहेको मोजाम्बिकको सञ्चारमाध्यम (एआईएम) ले बुधबार जनाएको छ ।…

दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए

 जेठ १७, २०८०

सिड्नी, १७ जेठ : अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले…

काजाकिस्तान इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै

 जेठ १७, २०८०

तेलअविव, १७ जेठ : काजाकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा…

फिलिपिन्समा रेडियो पत्रकारको हत्या

 जेठ १७, २०८०

मनिला, १७ जेठ : फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान…

पोल्याण्डको ‘रूसी प्रभाव’ समितिमा ईयू र अमेरिकाको चासो

 जेठ १६, २०८०

 वार्सा, १६ जेठ : युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले “रूसको प्रभाव”को छानबिन गर्न एउटा निकाय बनाउन पोलिस कानुन विकास गरेको बारे चिन्ता व्यक्त गरेको छ । यसका आलोचकहरूले वार्साले…