अन्तर्राष्ट्रिय

ग्रीसको निर्वाचनका लागि कामचलाउ सरकारद्वारा सपथ ग्रहण

 जेठ १२, २०८०

एथेन्स, १२ जेठ : ग्रीसको कामचलाउ सरकारले शुक्रबार एथेन्सस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गरेको छ । कामचलाउ सरकारको नेतृत्व ‘ग्रीक कोर्ट अफ अडिट’का अध्यक्ष इओनिस सरमासले गर्नुभएको छ । निर्वाचन…

अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारत भ्रमण गर्ने

 जेठ १२, २०८०

वासिङ्टन, १२ जेठ :अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्नुहुने भएको छ । अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी…

उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा

 जेठ १२, २०८०

बर्लिन, १२ जेठ : गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सीएनएनले बिहीबार जनाएको छ । सन् २०२२ को अन्त्यमा ०.५…

हत्या आरोपमा सभामुखका छोरा समातिए

 जेठ १२, २०८०

टोकियो, १२ जेठ : जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।…

अन्तरराष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन

 जेठ १२, २०८०

ब्रसेल्स, १३ जेठ : चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तरराष्ट्रियस्तरमा बढाउन मरमग्दुर प्रयास गरिरहेको छ । यद्यपि अमेरिकी डलरलाई टक्कर दिने गरी चीनले अघि बढाएको…

चीन–भुटान सीमा बैठक सम्पन्न

 जेठ १२, २०८०

बेइजिङ,१२ जेठ : चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ । गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा चीन–भुटान सीमासम्बन्धी १२ औँ विज्ञ समूह बैठक (इजीएम) भएको हो ।…

पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते

 जेठ १२, २०८०

इस्लामावाद, १२ जेठ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रान्तको…

अवतरणका क्रममा विमानको ढोका खुलेपछि…

 जेठ १२, २०८०

सोल, १२ जेठ : विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण…

युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ

 जेठ १२, २०८०

मस्को, १२ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री…

सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी

 जेठ ११, २०८०

सिड्नी, ११ जेठ : सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको छ । "आगो लागेको केही क्षणम उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा…