अन्तर्राष्ट्रिय
भीषण वर्षा र चट्याङमा परेर अट्ठाइस जनाको मृत्यु, एक सय चालीसभन्दा बढी घाइते
इस्लामाबाद, २८ जेठ : पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी…
रूस–युक्रेन युद्ध अन्त्यका लागि अफ्रिकी शान्ति अभियानबारे चिनियाँ राष्ट्रपति सीलाई जानकारी
जोहानेसबर्ग, २७ जेठ : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले चिनियाँ समकक्षी सी चिनफिङलाई रूस र युक्रेनमा अफ्रिकी नेताहरूले शान्ति स्थापनाका लागि आगामी मिसनबारे जानकारी गराएको प्रिटोरियाले शनिबार जानकारी गराएको छ…
‘टर्कीका चालक दलका सदस्यलाई ‘समुद्री डाकू’हरूले धम्की नदिएको हुन सक्ने’
रोम, २७ जेठ : इटालियन विशेष फौज चढेको कार्गो जहाजका चालक दलका सदस्यलाई सुरुमा भनिए झैं चक्कुधारी ‘समुद्री डाकू’ले धम्की नदिएको हुन सक्ने इटालियन सञ्चारमाध्यमले शनिबार बताएका छन् । शुक्रबार…
फ्रान्समा छुरा प्रहार गर्ने संदिग्धमाथि ’हत्याको प्रयास’ को अभियोग दर्ता
एँनेसी,फ्रान्स, २७ जेठ : फ्रान्सको अल्पाइन शहर एनेसीमा चार बालबालिकासहित छ जनालाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका सिरियाली शरणार्थीमाथि ‘हत्याको प्रयास’ को अभियोग लगाइएको अभियोजकले शनिबार बताएका छन् ।…
श्रीलङ्काले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो
कोलम्बो, २७ जेठ : श्रीलङ्का सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध लाई खुकुलो बनाएको छ । राष्ट्रपति रानिल विक्रमासिङ्घेद्वारा वित्त, आर्थिक स्थिरिकरण…
विमान दुर्घटनाको चालीस दिनपछि चार बालबालिकाको जीवितै उद्धार
बोगोटा, २७ जेठ : जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको…
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति
इस्लामाबाद, २७ जेठ : पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताउँनु भएको छ । एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक…
टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए
टोकियो, २७ जेठ : टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार स्थानीय समय बिहान ११:०० बजे बैङ्ककका लागि प्रस्थान गरेको…
सुडानमा २४ घण्टे युद्धविराम गर्न युद्धरत दुवै पक्ष सहमत
रियाद, २५ जेठ : सुडानका युद्धरत पक्षहरू शनिबारदेखि २४ घण्टे युद्धविराम गर्न सहमत भएको अमेरिका र साउदी मध्यस्थताकर्ताले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ । “सुडानी सशस्त्र बल (एसएएफ) र…
युक्रेनको बाँधबाट आएको बाढीका कारण आठ जनाको मृत्यु ःरूस
मस्को, २६ जेठ : दक्षिणी युक्रेनमा शुक्रबार एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढीबाट थप हताहत भएको र एक हप्ताभन्दा बढी समयसम्म पानीको बहाब बढ्न सक्ने रूसी अधिकारीहरूले बताएका छन् ।…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






