अन्तर्राष्ट्रिय
हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल–शबाबका ३ आतङ्ककारी मारिए
मोगादिसु, २० जेठ : सोमाली सरकारको समर्थनमा संयुक्त राज्य अफ्रिका कमाण्ड अफ्रिकमले गरेको हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल(शबाबका तीन आतङ्ककारी मारिएको अमेरिकी सेनाले शुक्रबार जनाएको छ। अफ्रिकोमले सोमाली सरकारको अनुरोधमा…
ओडिशा रेल दुर्घटनास् मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी
ओडिशा, २० जेठ : ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ । बेंगलुरु(हावडा एक्सप्रेस र शालिमार(चेन्नई कोरोमण्डल एक्सप्रेस…
सडक दुर्घटनामा बोत्स्वानामा २२ जनाको मृत्यु, ७ घाइते
गेबोरोन, १९ जेठ : बोत्स्वानाको उत्तरपूर्वी भागमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु हुनाका साथै सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बोत्सवानाको उत्तरी भागका वरिष्ठ…
पाकिस्तानद्वारा दुइ सय भारतीय माझी रिहा
इस्लामावाद, १९ जेठ : पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । गत महिना पाकिस्तानले…
आलेख सेवा: अफगानिस्तानमा सहयोग सघन बनाएर सौम्य शक्ति विस्तार गर्दै भारत
काबुल, १९ जेठ : दुई दशक लामो द्वन्द्वले तहसनहस भएको अफगानिस्तानमा भारतले आफ्नो सौम्य शक्ति ९सफ्ट पावर०लाई बढाउँदै गएको छ । इरानमार्फत काबुललाई उल्लेख्यमात्रामा मानवीय सहायता प्रदान गरेर नयाँदिल्लीले अफगानिस्तानमा…
सेनेगल झडपमा नौ जनाको मृत्यु
डाकार, १९ जेठ : सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय…
म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग
नोमपेन, १९ जेठ : म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ…
अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन
काबुल, अफगानिस्तान, १९ जेठ : अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेकोछ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण…
कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते
मुजफ्फरगढ, १८ जेठ : पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने…
इरानमा सन् २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड
पेरिस, १८ जेठ : इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ । मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजायँ पाउनेको सङ्ख्या सन् २०१५ यताकै…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२






