अन्तर्राष्ट्रिय
अमेरिकामा रोजगारी खोज्नेहरूको दरमा कमी
वासिङ्टन, असार २२ : संयुक्त राज्य अमेरिकामा जुन महिनामा भर्तीमा सुस्तता आएको अमेरिकी श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक एक रिपोर्टमा उल्लेख छ । अमेरिकामा नयाँ रोजगारीका अवसर धेरैले अपेक्षा गरेभन्दा कम…
सुडानी अर्धसैनिक बलको सहरमा लुटपाट र आतङ्क जारी
वाड मदनी, सुडान, २२ असार : सुडानको अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ)का बन्दुकधारीहरूले शुक्रबार एक दुर्गम शहरमा आक्रमण गरेको र गोली चलाउनु अघि लुटपाट गरेको प्रतक्षदर्शीले जनाएका छन् ।…
श्रीलङ्कालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त
कोलम्बो, १९ असार : श्रीलङ्काले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ । श्रीलङ्काका अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले मङ्गलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट…
सिचुआनमा भारी वर्षाका कारण ४ लाख ६० हजार बढी प्रभावित
चेङ्दु, १९ असार : दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले मङ्गलबार जनाए…
विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड
बेइजिङ, १९ असार : चिनियाँ राष्ट्रपति सी चिन फिङले मङ्गलबार बहुपक्षीयतालाई कायम राख्दै विश्वव्यापी शासन व्यवस्थामा सुधार गर्ने प्रयासमा जोड दिनुभएको छ । साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा भिडियो लिङ्क…
रुसी पत्रकारमाथि चेचन्यामा साङ्घातिक आक्रमण
मस्को, १९ असार : खोज पत्रकारकारिताका निम्ति ख्याति कमाएका रूसका एक जना पत्रकारमाथि चेचन्यामा साङ्घातिक आक्रमण भएको छ । चेचन्या भ्रमणमा रहेका उनीमाथि सशस्त्र आक्रमणकारीहरूले नराम्ररी कुटपिट गरेपछि अस्पताल भर्ना…
चिनियाँ रक्षामन्त्री र रुसी नौसेना प्रमुखबीच भेटवार्ता
बेइजिङ, १८ असार : चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङ्फुले सोमबार बेइजिङमा रुसी नौसेनाका कमाण्डर–इन–चीफ निकोले येभमेनोभसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरूबीच क्षेत्रीय शान्ति र स्थिरता…
श्रीलङ्कामा निजी विश्वविद्यालयमा अध्ययन गर्न विद्यार्थीलाई निर्ब्याजे ऋण व्यवस्था
कोलम्बो, ८ असार : सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलङ्काका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निर्ब्याजे ऋणको व्यास्था गरिदैछ । त्यसका लागि मङ्गलबारदेखि शुक्रबारसम्म आवेदन…
इजरायली सेनाको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु
जेनिन, प्यालेस्टाइन, १८ असार : इजरायली सेनाले सोमबार प्यालेष्टिनी क्षेत्रमा रहेको जेनिनको पश्चिमी किनारा (वेस्ट बैङ्क) क्षेत्रमा ड्रोन आक्रमण गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले जेनिन शरणार्थी…
टोकियोमा विस्फोट, चार जना घाइते
टोकियो, १८ असार : जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् । स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






