अन्तर्राष्ट्रिय

थाई विदेशमन्त्री र नेत्री सुचीबीच हिरासतमा भेटवार्ता

 असार २७, २०८०

जकार्ता, २७ असार : थाइल्यान्डका एक जना वरिष्ठ कूटनीतिज्ञले म्यान्माका अपदस्थ नेत्री आङ सान सुचीलाई गत सप्ताहन्तमा हिरासतमा भेटेको बताउँदै उहाँले द्वन्द्वग्रस्त म्यान्माको सङ्कट समाधानका निम्ति वार्तामा संलग्न हुन खुला…

पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या

 असार २७, २०८०

बेङलुरु (कर्नाटक), २७ असार : बेङलुरु निजी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशकको सोही कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले हत्या गरेका छन् । एरोनिक मिडिया प्राइभेट लिमिटेडका…

बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु

 असार २७, २०८०

ढाका, २७ असार : बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ…

उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण

 असार २७, २०८०

सोल, २७ असार : उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै…

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

 असार २७, २०८०

ब्युनस आयर्स, २७ असार : अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)…

उत्तर भारतमा बाढीपहिरो, २९ जनाको मृत्यु

 असार २५, २०८०

नयाँदिल्ली, २५ असार : उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढी पहिरामा परी कम्तिमा २९ जनाले ज्यान गएका छन्भने कैयौँ घाइते भएका छन् । बाढी पहिराका कारण पुलपुलेसा भत्किएका छन्, सडक…

नेदरल्यान्ड्सका प्रधानमन्त्रीद्वारा राजनीतिक जीवनबाट टाढा हुने घोषणा

 असार २५, २०८०

द हेग, नेदरल्यान्ड्स, २५ असार : नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट संन्यास लिने घोषणा गर्नुभएको छ । “आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का…

बङ्गलादेशले भारतसँगको कारोबारमा भारतीय रुपियाँलाई नै प्राथमिकतामा दिने

 असार २५, २०८०

ढाका, २५ असार : सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रुपियाँ (भारु)मा कारोबार गर्ने तयारी गरेको डेली…

पाँच दिनमा ट्विटर प्रतिद्वन्द्वी थ्रेड्सका १० करोड प्रयोगकर्ता

 असार २५, २०८०

पेरिस, २५ असार : ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ । डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय…

सुडान ‘पूर्णतया गृहयुद्ध’को अवस्थामा पुगेको राष्ट्रसङ्घको भनाइ

 असार २४, २०८०

वाद मदानी, सुडान, असार २४ : संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको…