अन्तर्राष्ट्रिय
फिलिपिन्सको तालमा डुङ्गा पल्टिँदा २३ को मृत्यु, छ जना बेपत्ता
मनिला, ११ साउन : फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको उद्धारकर्ताले बताएका छन्…
नाइजर राष्ट्रपतिलाई तत्काल रिहा गर्न राष्ट्रसङ्घको आग्रह
जेनेभा, ११ साउन : नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुन: स्थापित गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । बाजुमलाई बुधबार नियामीमा उहाँका राष्ट्रपति गार्डका सदस्यहरूले बन्दी…
हिरासतमा रहेका नाइजरका राष्ट्रपतिको लोकतन्त्र जोगाउने प्रतिबद्धता
नियामे, ११ साउन : सैनिक हिरासतामा रहनुभएका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजसवासी आफ्नो पक्षमा रहेका…
नर्वेली महिला र नेपाली पथप्रदर्शकद्वारा १४ हिमाल आरोहणको कीर्तिमान
काठमाडौँ, ११ साउन : एक जना नर्वेली महिला र उनको नेपाली पथप्रदर्शकले आठ हजार मिटरभन्दा माथिका विश्वका सबै हिमशिखर सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । क्रिस्टिन…
कुवेतमा पाँच जनालाई मृत्युदण्ड
कुवेत सिटी : कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक…
नाइजरमा सैन्य विद्रोह, संविधान निलम्बनको घोषणा
नियामे, ११ साउन : पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ । सैन्य टोलीले…
भारतका प्रधानमन्त्री मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता
नयाँदिल्ली, १० साउन : मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नु पर्ने भएको छ । भारतीय कङ्ग्रेस पार्टीका सांसद गौरब गगोइले…
नाइजरका राष्ट्रपति ‘असन्तुष्ट सुरक्षाकर्मी’को कब्जामा, सेनाद्वारा आक्रमणको चेतावनी
नियामी, १० साउन : नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार प्रतिष्ठित प्रेसिडेन्सियल गार्डका असन्तुष्ट सदस्यहरूले नियन्त्रणमा लिई आक्रमणको चेतावनी दिएको राष्ट्रपति निकट स्रोतले जनाएको छ । पश्चिम अफ्रिकी समूह (इकोवास) ले…
कम्बोडियाका प्रधानमन्त्री हुन सेनले सरकारको नेतृत्व नगर्ने, हुन मानेटलाई उत्तराधिकारी बनाइने
नोमपेन, १० साउन : कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले दक्षिणपूर्वी एसियाली राष्ट्रमा ३८ वर्षभन्दा बढी समय सेवा गरेपछि अगस्ट २२ देखि कार्यकारी प्रधानमन्त्रीबाट राजीनामा दिने बुधबार बताउनुभएको छ ।…
चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह
नयाँदिल्ली, १० साउन : अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ । आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
३ घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






