अन्तर्राष्ट्रिय

बैङ्ककमा विदेशमन्त्रीस्तरीय बिम्स्टेक बैठक सुरु

 साउन ०१, २०८०

बैङ्कक, थाईल्याण्ड, १ साउन : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) विदेशमन्त्रीहरूको बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा सोमबारदेखि सुरु भएको छ । बिम्स्टेक एक आर्थिक र प्राविधिक पहल…

उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका

 साउन ०१, २०८०

वासिङ्टन, १ साउन : ह्वाइट हाउसका वरिष्ठ अधिकारीले उत्तर कोरियाले गत साता अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अर्को आणविक परीक्षण गरेमा अमेरिका आश्चर्यचकित नहुने बताउनुभएको छ । “मलाई लाग्छ उत्तर कोरियाले…

दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको संख्या ३७ पुग्यो, नौ जना बेपत्ता

 साउन ०१, २०८०

सियोल, १ साउन : दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य…

ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ

 साउन ०१, २०८०

न्युयोर्क, १ साउन : एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा…

युक्रेनको जवाफी कारबाही सफल नभएको पुटिनको दावी

 असार ३१, २०८०

मस्को, ३१ असार : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका सेनालाई पछाडि धकेल्न गत महिना सुरु गरिएको कीभको जवाफी आक्रमण असफल भएको दावी गर्नुभएको छ । युक्रेनले पश्चिमा हतियारको भण्डार र…

इजरायली प्रधानमन्त्री नेतन्याहू उपचारपछि घर फिर्ता

 असार ३१, २०८०

जेरुसेलम, ३१ असार : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई शरीरमा पानीको कमी (डिहाइड्रेशन) का कारण अस्पताल भर्ना गरिएको एक दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । त्रिहत्तर वर्षीय प्रधानमन्त्रीलाई तटीय शहर…

दक्षिण कोरियामा वर्षाका कारण मृत्यु हुनेको संख्या ३७ पुग्यो, नौ जना बेपत्ता

 असार ३१, २०८०

सियोल, ३१ असार : दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त…

अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प

 असार ३१, २०८०

वासिङ्टन, ३१ असार : अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसले यस पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको…

बङ्गलादेशमा ११ हजारभन्दा बढी डेङ्गुका बिरामी

 असार ३१, २०८०

ढाका, ३१ असार : बङ्गलादेशमा बङ्गलादेशमा ११ हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका स्वास्थ्य…

रुससँग पर्याप्त विष्फोटक पदार्थ छ : पुटिन

 असार ३१, २०८०

मस्को, ३१ असार : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताउनुभएको…