अन्तर्राष्ट्रिय
पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु
नयाँ दिल्ली, २७ साउन : भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको…
हवाई टापुको जङ्गलमा डढेलो, ६७ जनाको मृत्यु
लहाइना, २७ साउन : हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ६७ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति…
हवाईमा डढेलोमा परी ५५ जनाको मृत्यु भएको पुष्टि
काहुलुई, संयुक्त राज्य अमेरिका, २६ साउन : हवाईको ऐतिहासिक शहरमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा…
सिरियाली सेनाको बसमा आइएसको आक्रमण, २३ सैनिकको मृत्यु
बेरुत, २६ साउन : युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ । सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग…
उत्तर भारतमा सडक दुर्घटनामा परी छ प्रहरी अधिकारीको मृत्यु
नयाँदिल्ली, २६ साउन : भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना प्रहरी अधिकारीको मृत्यु भएको सरकारी स्रोतले पुष्टि गरेको छ । राज्यको चम्बा…
उत्तर कोरियाको अधिकार उल्लङ्घन र क्षेप्यास्त्र कार्यक्रमबारे समीक्षा हुने
जेनेभा, २६ साउन : संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाको मानव अधिकार उल्लङ्घन रेकर्ड, विश्व शान्ति र सुरक्षासँग कसरी सम्बन्धित छ भनेर समीक्षा गर्न अगस्ट १७ मा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को…
बन्दूकधारीको आक्रमणमा परी स्थानीय भाजपा नेताको मृत्यु
नयाँदिल्ली, २६ साउन : भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको प्रहरीले शुक्रबार जनाएको छ । भारतको उत्तर प्रदेशको…
सन् २०२३ मा विश्वव्यापी उर्जाको मागमा अत्यधिक वृद्धि : आईईए
पेरिस, २६ साउन : अन्तर्राष्ट्रिय उर्जा निकाय (आईईए) ले सन् २०२३ मा पेट्रोलियम पदार्थको विश्वव्यापी माग वृद्धि हुने प्रक्षेपणलाई परिमार्जन गर्दै मागमा थप वृद्धि हुने जनाएको छ । पेरिसस्थित आईईएले…
रुसद्वारा ५० वर्षपछि पहिलो चन्द्रमा स्टेशनतर्फ खोजी यात्रा
भ्लाडिभोस्टक, २६ साउन : रुसले चन्द्रमाको दक्षिणी ध्रुवको खोजी गर्ने ऐतिहासिक अभियान सञ्चालन गर्दै शुक्रबार बिहान लुना–२५ चन्द्र स्टेशन सफलतापूर्वक प्रक्षेपण गरेको छ । रिटर्न क्याप्सुल नभएको स्टेशनलाई रुसको सुदूर…
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिमाली आँधी परी ५ जनाको मृत्यु
लान्झोउ, २६ साउन : चीनको उत्तरपश्चिमी प्रान्त गान्सु प्रान्तको बेयिन शहरको जिंगताई काउन्टीको पहाडी क्षेत्रमा गएको पहाडी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बिहीबार बिहानै आएको हावाहुरीको…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
साउन २२, २०८३






