अन्तर्राष्ट्रिय

रुद्रप्रयाग पहिरो : तीन जनाको मृत्यु, १७ बेपत्ता

 साउन २०, २०८०

रुद्रप्रयाग (उत्तराखण्ड), २० साउन : रुद्रप्रयाग पहिरामा परी तीन जनाको मृत्यु भएको तथा अन्य १७ जना हराइरहेका सरकारी अधिकारीहरूले शनिबार बताएका छन् । केदारनाथ धामभन्दा १६ किलोमिटर वर अवस्थित रुद्रप्रयाग…

टिकटकद्वारा ईयूको कडा नियम अनुकुल सेवा सुधारको घोषणा

 साउन १९, २०८०

ब्रसेल्स, १९ साउन : रमाइलो र सन्देशमुलक भिडियो आदानप्रदानका लागि बनाइएको विश्वप्रसिद्ध प्लेटफर्म टिकटकले युरोपेली प्रयोगकर्ताहरूलाई सेवा प्रदायकहरूको रूचिमा आधारित लत लाग्ने सामग्री देखाउन बन्द गर्न अनुमति दिनेसहित ईयूको कडा…

जापोरिजझिया आणविक प्लान्टको छतमा कुनै विस्फोटक पदार्थ फेला परेन : आईएईए

 साउन १९, २०८०

भियना, १९ साउन : संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आईएईए)ले युक्रेनको रूस नियन्त्रित जापोरिजिया विद्युत् गृहको छत र टर्बाइन हलमा कुनै पनि विस्फोटक पदार्थ फेला नपरेको शुक्रबार जनाएको छ ।…

अमेरिकी रोजगारी दरमा जुलाईमा अपेक्षा गरिएभन्दा कम वृद्धि

 साउन १९, २०८०

वासिङ्टन, १९ साउन : संयुक्त राज्य अमेरिकामा जुलाईमा अपेक्षा गरिएभन्दा कम रोजगारी सिर्जना भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा रोजगारीको बजार मन्द भइरहेको…

‘मोदी उपनाम’ बारे दिइएको सजायमा काङ्ग्रेस नेता गान्धीको सजायमा रोक

 साउन १९, २०८०

नयाँदिल्ली, १९ साउन : भारतीय काङ्ग्रेस नेता राहुल गान्धीलाई ‘मोदी उपनाम’ को टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गुजरात उच्च अदालतले दोषी ठह-याए पनि भारतको सर्वोच्च अदालतले शुक्रबार यसमाथि रोक लगाएको…

भारतमा पहिरोमा परी तीनको मृत्यु, १६ जना बेपत्ता

 साउन १९, २०८०

देहरादून, १९ साउन : उत्तरी भारतको हिमालय क्षेत्रमा पहिरोले पसल बगाउँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १६ जना बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् । भारतको उत्तराखण्ड राज्यको…

पुटिनले टर्की भ्रमण गर्नेमा एर्दोगान आशावादी, खाद्यान्न सम्झौतालगायत विषयमा वार्ता हुने

 साउन १९, २०८०

इस्तानबुल, १९ साउन : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युक्रेनलाई ‘ब्ल्याक सी’ हुँदै आफ्नो खाद्यान्न निर्यात गर्न दिने सम्झौता पुनः स्थापित गर्न अङ्काराले मध्यस्थता गरिरहेका बेला रूसी नेता भ्लादिमिर पुटिनले…

पाकिस्तान : ओकारा नजिकै डुङ्गा पल्टिँदा ७ जनाको मृत्यु

 साउन १९, २०८०

इस्लामाबाद, १९ साउन : पाकिस्तानको सतलज नदीमा थाली जमाल ओकारा नजिकै डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै सो बारे जानकारी…

रुसी रक्षामन्त्रीद्वारा युक्रेनको लडाई क्षेत्रको निरीक्षण

 साउन १९, २०८०

मस्को, १९ साउन : रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनको कमाण्ड पोष्टको निरीक्षण गर्नु भएको छ । उहाँले वरिष्ठ सैन्य अधिकारीहरूसँग भेट्न युक्रेनको लडाई क्षेत्रको भ्रमण गर्नुभएको सेनाले शुक्रबार बताएको छ…

राष्ट्रपति पुटिन र अफ्रिकी नेताहरू युक्रेनमा वार्ता जारी राख्न सहमत : क्रेमलिन

 साउन १९, २०८०

मस्को, १९ साउन : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनमा शान्ति मिसनमा संलग्न सात अफ्रिकी देशका नेताहरू वार्ता जारी राख्न सहमत भएका छन् । रुसी अधिकारीले बिहीबार यसबारे जानकारी दिएका…