अन्तर्राष्ट्रिय

भारतमा भारी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु

 साउन २९, २०८०

देहरादून, २८ साउन : भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं…

म्यान्मारमा खानीमा पहिरो जाँदा कम्तीमा २५ जना बेपत्ता

 साउन २९, २०८०

याङ्गुन, २८ साउन : म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमुल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले सोमबार बताएका छन् । सन् २०२० मा सयौं खनिकहरू…

क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

 साउन २९, २०८०

सियोल, २८ साउन : उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा…

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढीे

 साउन २९, २०८०

ढाका, २८ साउन : बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको…

सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणपछि सयौं मानिस विस्थापित : प्रत्यक्षदर्शी

 साउन २८, २०८०

वाड मदनी, सुडान, २८ साउन : सुडानी अर्धसैनिक बलले आइतबार गरेको आक्रमणमा सयौं सर्वसाधारण डार्फरको एक प्रमुख शहरबाट भाग्न बाध्य भएको त्यहाँका बासिन्दाले एएफपीलाई बताएका छन् । अशान्त पश्चिमी क्षेत्रमा…

बङ्गलादेशमा अगष्टमा आएको बाढीमा परी ५५ जनाको मृत्यु

 साउन २८, २०८०

चटगाउ, बङ्गलादेश, २८ साउन : दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेशमा कम्तीमा ५५ जनाको मृत्यु हुनुका साथै १० लाखभन्दा बढी प्रभावित भएको अधिकारीहरूले आइतबार…

युक्रेनमा जारी द्वन्द्व अन्त्यका थप वार्ताका लागि स्कोल्जको आग्रह

 साउन २८, २०८०

फ्र्याङ्कफर्ट, जर्मनी, २८ साउन : जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति सम्झौताका लागि साउदी अरबको नेतृत्वमा हालै सम्पन्न शिखर सम्मेलनको स्वागत गर्दै थप कूटनीतिक प्रयासका लागि…

अफगानिस्तानको जेलमा १६ विदेशी र ११९४ महिलासहित १६ हजार बढी बन्दी

 साउन २८, २०८०

काबुल, २८ साउन : अफगानिस्तानको जेलमा १६ जना विदेशी नागरिकलाई थुनामा राखिएको सरकारी समाचार एजेन्सी बख्तरले आइतबार उल्लेख गरेको छ । 'पाँच महिलासहित १६ जना विदेशी नागरिक त्यहाँको जेलमा राखिएको…

आक्रमणमा दक्षिण पश्चिम पाकिस्तानमा २ सुरक्षाकर्मी घाइते

 साउन २८, २०८०

इस्लामाबाद, २८ साउन : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएअनुसार घटना ग्वादर जिल्लामा भएको थियो जहाँ आतंकवादीहरूले एउटा…

नवजात शिशुसहित छ जना मारिए

 साउन २८, २०८०

किएभ, २८ साउन : दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित छ जनाको मृत्यु भएको छ । रुसले खेरसन क्षेत्रमा छ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर…