अन्तर्राष्ट्रिय

आर्मेनियालीहरूको अधिकार सुनिश्चित गर्ने अजरबैजानको प्रतिबद्धता

 असोज ०८, २०८०

बाकु, ८ भदौ : अजरबैजानले नागोर्नो–काराबाख क्षेत्रमा बसोबास गर्दै आएका आर्मेनियालीहरूको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त सोमबार नागोर्नो–काराबाख क्षेत्रका जातीय आर्मेनियालीहरूको अधिकारको…

समूहमा भ्रमण गर्ने चिनियाँलाई भिसा जारी गर्दै अष्ट्रेलिया

 असोज ०८, २०८०

क्यानबेरा, ८ असोज : अष्ट्रेलिया सरकारले समूहमा आफ्नो भूमिमा भ्रमणमा आउने चिनियाँ नागरिकलाई प्रवेशाज्ञा (भिसा) जारी गर्ने प्रक्रिया पुनः सुरु गरेको छ । व्यापार एवं पर्यटन मन्त्री डन फारेलका अनुसार…

सम्बन्ध विच्छेद खोजेको रुसको आरोप

 असोज ०८, २०८०

मस्को, ८ असोज : येरेभानले गत हप्ता नागोर्नो–काराबाख क्षेत्रमा अजरबैजानी सैन्य आक्रमण रोक्न रुसी शान्ति सेना असफल भएको आरोप लगाएपछि मस्कोले सोमबार आर्मेनियालाई द्विपक्षीय सम्बन्ध विच्छेद गर्न खोजेको आरोप लगाउँदै…

अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष खोजीको सूचीमा

 असोज ०८, २०८०

मस्को, ८ असोज : रुसले अन्तरराष्ट्रिय फौजदारी अदालत ९आइसिसी०का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की…

आर्थिक मामिलामा नियमित छलफल गर्ने सहमति

 असोज ०८, २०८०

बेइजिङ, ८ असोज : चीन र युरोपेली सङघले बृहत् आर्थिक मुद्दाहरूमा नियमितरुपमा छलफल गर्न सहमति जनाएका छन् । सोमबार बेइजिङमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो । समष्टिगत आर्थिक…

ईसीबीले ब्याजदर वृद्धिमा ‘धेरै’ जोड गर्नु नहुने फ्रान्सेली अधिकारिको भनाइ

 असोज ०८, २०८०

पेरिस, ८ असोज : युरोपेली केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न लामो समयसम्म आफ्नो ब्याजदरलाई उच्च स्तरमा कायम राख्नुपर्ने तर अर्थतन्त्रमा असर पार्न सक्ने थप वृद्धिबाट बच्नुपर्ने फ्रान्सेली केन्द्रीय बैंकका प्रमुखले…

रूखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु

 असोज ०८, २०८०

उमरिया, मध्य प्रदेश, ८ असोज : भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । वीरसिंहपुर पाली थाना क्षेत्रमा…

चीनमा यूरोपेली व्यवसायको भविष्यमाथि शङ्का उब्जेको ईयूका व्यापारमामिला प्रमुखको भनाइ

 असोज ०८, २०८०

बेइजिङ, ८ असोज : युरोपेली सङ्घ (ईयू) का व्यापार प्रमुखले सोमबार बेइजिङलाई कडा सुरक्षा कानून र थप ‘राजनीतिकरण’ गरिएको व्यापारिक वातावरणका कारण युरोपेली कम्पनीहरूले आफ्नो दायित्व बुझ्न र चीनमा उनीहरूको…

भारत र क्यानाडाबीच साझा आधार खोज्नुपर्ने क्यानडाका रक्षामन्त्रीको भनाइ

 असोज ०८, २०८०

ओटावा, क्यानाडा, ८ असोज : क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताउनुभएको छ । सीबीसी न्यूजमा…

वासिङ्टनस्थित क्युबाको दूतावासमा पेट्रोल वम आक्रमण

 असोज ०८, २०८०

हवाना, ८ असोज : वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल वम प्रयोग गरी आक्रमण गरेको क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बताउनुभएको छ । त्यहाँका विदेशमन्त्रीले घटनालाई ‘आतङ्कवादी हमला’ को…