अन्तर्राष्ट्रिय

ग्याबोनले अमेरिकी सहयोग नपाउने

 असोज १०, २०८०

वासिङ्टन, १० असोज : संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र ग्बोनलाई सहयोग नगर्ने घोषणा गरेको छ । बाडेन प्रशासनले मङ्गलबार ग्याबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको…

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

 असोज १०, २०८०

ओटावा, १० असोज : दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसद्मा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन्…

वैवाहिक समारोहमा आगो सल्किदा एक सय जनाको मृत्यु

 असोज १०, २०८०

कराकोश (इराक), १० असोज : उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका…

चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेता वार्ता गर्न सहमत

 असोज ०९, २०८०

बेइजिङ, ९ असोज : चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको…

इजरायल–साउदी सम्बन्ध सामान्य बन्दै

 असोज ०९, २०८०

जेरिको (प्यालेस्टिनी क्षेत्र), ९ असोज : इजरायल र साउदी अधिराज्यबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासले गति लिएको छ । अमेरिकी मध्यस्थतामा इजरायलसँग वार्तामा बस्न सहमत भएको साउदी अरबको एउटा प्रतिनिधिमण्डल मङ्गलबार…

मानवअधिकार परिषद्मा सामेल हुने रुसको प्रयास

 असोज ०९, २०८०

जेनेभा, ९ असोज : रुसले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को निर्वाचनमा पुनः सामेल हुने प्रयास थालेको छ । रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछि मस्कोलाई गत अप्रिलमा परिषद्बाट निष्कासन गरिएको थियो ।…

दाहोरो झडपमा पच्चीस जना मारिए

 असोज ०९, २०८०

बेरुत, ९ असोज : सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको…

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

 असोज ०९, २०८०

नयाँदिल्ली, ९ असोज : अमेरिकी सेनाका प्रमुख ¥यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताउनुभएको छ । हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको राष्ट्रिय राजधानीमा शुरुभएको सम्मेलनमा…

इन्धन डिपो विष्फोटमा बीस जनाको मृत्यु

 असोज ०९, २०८०

येरेभान, ९ असोज : नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला…

एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्ने

 असोज ०९, २०८०

बेइजिङ, ९ असोज : चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक द्वन्द्वलाई बिर्सेर सहयोग बढाउने मञ्चका रुपमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।…