अन्तर्राष्ट्रिय
नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु
मेड्रिड, १५ असोज : दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् । बिहान करिब ६ बजेतिर लोकप्रिय…
उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध
सियोल, १४ असोज : उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ । आइतबार उत्तर कोरियाका विदेश उपमन्त्री इम चोन इलले जारी गरेको प्रेस…
लिबियाबाट इटालीका लागि १० वर्षपछि पहिलो व्यावसायिक उडान सुरू
त्रिपोली, १४ असोज : करिब १० वर्षको अन्तरालपछि लिबिया र इटालीबीच सिधा उडान पुनः सुरू भएको छ । रोमका लागि उडेको एक विमानले लिबियाको राजधानी त्रिपोलीमा शनिबार उडान भरेको हो…
स्पेनी रात्रि क्लब आगलागीमा मृत्यु हुनेको संख्या १३ पुग्यो
म्याड्रिड, १४ असोज : दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मर्सिया शहरको बाहिरी भागमा…
न्युजिल्यान्डका प्रधानमन्त्री कोरोना सङ्क्रमित
अकल्याण्ड, १४ असोज : न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सलाई कोभिड–१९ सङ्क्रमण भएको छ । उहाँको पछिल्लो कोरोना परीक्षण प्रतिवेदनले उहाँमा सङ्क्रमण पुष्टि गरेको अल जजीराले आइतबार जनाएको छ । आफ्नो आम…
नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु
म्याड्रिड, १४ असोज : स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी शहर…
‘जी २० को सफलता भारत–अमेरिका साझेदारीको सफलता हो’
वासिङ्टन, १४ असोज : भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता सफलता भारत–अमेरिका साझेदारीको सफलता भएको बताउनुभएको छ । “शिखर सम्मेलनमा भारत र अमेरिकाको समझदारी, सहयोग, साझेदारी र…
माल्दिभ्सको राष्ट्रपतिमाा मोहम्मद मुइज्जु निर्वाचित
नयाँदिल्ली, १४ असोज : माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित हुनुभएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित हुनुभएको हो । माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स…
दिल्लीस्थित अफगानी दूतावास बन्द
नयाँदिल्ली, १४ असोज : नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ । अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा “भारत सरकारको…
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
बेइजिङ, १३ असोज : चीनका राष्ट्रपति सी चिनफिङले पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई शुक्रबार पाकिस्तानको बलुचिस्तान प्रान्तमा एक मस्जिद नजिक भएको विस्फोटमा ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको बताउँदै उहाँप्रति…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






