अन्तर्राष्ट्रिय
भारतको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आठ जनाको मृत्यु
नयाँदिल्ली, १५ असोज : भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन निकायले सोमबार जानकारी गराएको छ । भारी बर्षाका कारण…
मलेरियाविरूद्धको उपचारका लागि दोस्रो खोप सिफारिस
जेनेभा, १५ असोज : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१÷म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१÷म्याट्रिक्स–एम को सिफारिस गरेको जनाएको छ । आर २१÷म्याट्रिक्स–एम…
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण
वासिङ्टन, १५ असोज : विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टूले…
चिकित्सातर्फको नोबेल पुरस्कार ‘एमआरएनए’ कोभिड खोप शोधकर्ताद्वय कारिको र वेसम्यानलाई
स्टकहोम, १५ असोज : कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत काटालिन कारिको र ड्रयु वेसम्यानलाई चिकित्सातर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने पुरस्कार छनौट समितिले जनाएको छ…
ट्रम्पको व्यापारिक साम्राज्य खतरामा
न्युयोर्क, १५ असोज : आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर…
बङ्गलादेशमा डेङ्गुबाट एक हजारको मृत्यु
ढाका, १५ असोज : बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको…
मेक्सिकोमा गिर्जाघर भत्किँदा सातको मृत्यु
मेक्सिको, १५ असोज : उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक चर्चको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा…
इजिप्टको प्रहरी मुख्यालयमा आगलागी
काठमाडौँ, १५ असोज : इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएको इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ । आगो निभाउन…
इयुको ‘भविष्यको सीमाभित्र’ सम्बन्धी मन्त्रिस्तरीय बैठकको युक्रेनद्वारा स्वागत
किभ, १५ असोज : युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले युरोपेली युनियनका विदेशमन्त्रीहरूको राजधानी किभमा सोमबार सुरु भएको पहिलो बैठकलाई स्वागत गर्नुभएको छ । उक्त बैठकलाई उहाँले युरोपेली युनियनको ‘भविष्यको सीमा’ भनी…
युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन
वासिङ्टन, १५ असोज : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






