अन्तर्राष्ट्रिय

अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा इतिहासकै कमजोर

 पुष २७, २०८०

काठमाडौं, २७ पुस : टर्कीको मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलर प्रतिडलर ३० लिराभन्दा बढीमा व्यापार भएको छ । स्थानीय समयअनुसार बिहान १०ः२५ मा एक डलर…

पपुवा न्यू गिनीमा भएको हिंसामा १५ जनाको मृत्यु

 पुष २६, २०८०

पोर्ट मोरेस्बी, पपुवा न्यूगिनी : हिंसामा १५ जनाको मृत्यु भएपछि पपुवा न्यू गिनीका प्रधानमन्त्रीले बिहीबार ‘अराजकता’ विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार साँझ राजधानी पोर्ट मोरेस्बीमा…

ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

 पुष २६, २०८०

बेइजिङ, २६ पुस : वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ…

जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता

 पुष २६, २०८०

टोकियो, २६ पुस : सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  बिहीबारसम्म भूकम्पबाट…

इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन : प्रधानमन्त्री नेतन्याहू

 पुष २६, २०८०

जेरूसेलम, २६ पुस : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताउनुभएको छ । प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको…

शेख हसिना नयाँ प्रधानमन्त्री नियुक्त

 पुष २६, २०८०

ढाका, २६ पुस : बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ…

राजनीतिक अधिकारका लागि आवाज उठाएको आरोपमा आठ सय महिला जेलमा

 पुष २५, २०८०

काबुल, २५ पुस : अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलालाई अफगानी कारागारमा राखेको टोलो न्युजले जनाएको छ ।  कारागार प्रशासन कार्यालयका उपप्रमुखका अनुसार…

जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २०३ पुग्यो, ६८ बेपत्ता

 पुष २५, २०८०

टोकियो, २५ पुस : जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको र अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । सुजु सहरमा ९१, वाजिमा ८१,…

२०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण

 पुष २५, २०८०

कोलम्बो, २५ पुस : विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।…

चीनमा सञ्चालित उच्च गति रेलवे ४५ हजार किलोमिटर पुग्यो

 पुष २४, २०८०

बेइजिङ, २४ पुस : चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ । चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका…