अन्तर्राष्ट्रिय

सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित

 माघ ०१, २०८०

खार्तूम, १ माघ : मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ । सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र…

इजराइल–हमास युद्ध : सर्वाधिक रक्तपातपूर्ण र विनाशकारी युद्ध

 पुष २९, २०८०

जेरुसेलम, २९ पुस : एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो ।  हमासले दक्षिणी इजराइलमा अक्टोबर ७ मा…

जापान भूकम्प अपडेट : आइतबारसम्म २२० जनाको मृत्यु, २० बेपत्ता

 पुष २९, २०८०

टोकियो, २९ पुस : जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा…

अफगानिस्तानमा ११० वटा विकास परियोजना सुरु

 पुष २९, २०८०

काबुल, २९ पुस : अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म ११० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना सुरु गरेको मन्त्रालयका प्रवक्ता अशरफ हकशेनासले बताउनुभएको…

उत्तर कोरियाले ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ परीक्षण गरेको दक्षिण कोरियाली सेनाको दावी

 पुष २९, २०८०

सियोल, २९ पुस : प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’ को अभ्यास गरेको केही दिनपछि उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियालीसेनाले…

इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ जना अझै बन्धक

 पुष २९, २०८०

ग्वायाक्विल, इक्वेडर, २९ पुस : इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले शनिबार जनाएको छ । कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक…

बलुचिस्तानमा बम विस्फोट, पाँच सैनिकसहित आठ जनाको मृत्यु

 पुष २९, २०८०

इस्लामावाद, २९ पुस : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ । घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको हो…

‘मानवतामा दाग लागेको’ गाजा युद्धको १०० दिन

 पुष २९, २०८०

गाजा पट्टी, प्यालेस्टाइनी क्षेत्र, २९ पुस : प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताउनुभएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय…

उत्तरी गाजामा त्रासदीपूर्ण मानवीय अवस्था : संयुक्त राष्ट्रसङ्घ

 पुष २७, २०८०

संयुक्त राष्ट्र, २७ पुस : संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वभाविक रुपमा बिग्रँदै गएको मानवीय सङ्कटलाई प्रकाश पार्दै राहत कार्यमा  अवरोधहरू खडा भएको बताउनुभएको छ । नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका…

पाकिस्तान बौद्धिक अर्थतन्त्र बन्दैछ : प्रधानमन्त्री

 पुष २७, २०८०

इस्लामावाद, २७ पुस : आफ्नो दक्ष मानव संसाधनको डिजिटल पूर्वाधार, उद्यमशीलताको भावना र डिजिटल रूपान्तरणको दृष्टिकोण साथ पाकिस्तान ज्ञानमा आधारित अर्थतन्त्र बन्न तयार रहेको पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री अनवर–उलहक काकरले बिहीबार बताउनुभएको…