अन्तर्राष्ट्रिय
इजरायल–हमास द्वन्द्वबिच टर्कीका राष्ट्रपतिकाे इजिप्ट भ्रमण
इजरायल, ३ फागुन : इजरायल–हमास द्वन्द्वबिच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले इजिप्टको भ्रमण गर्नुभएको छ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बुधवार टर्कीसँगको देशको सम्बन्धमा एकसाथ नयाँ अध्याय खोल्न प्रयास गर्ने आह्वान…
युक्रेनका सेनाप्रमुखद्वारा ‘अत्यन्तै कठिन’ अग्रपङ्क्तिको चेतावनी
किएभ (युक्रेन), २ फागुन : युक्रेनका नयाँ सेनाप्रमुखले अत्यन्त आवश्यक अमेरिकी सैन्य सहायतामा भएको ढिलाइले किएभका सैनिक कति समयसम्म टिक्न सक्छन् भन्ने कुरामा छायाँमा पारेकाले अग्रपङ्क्तिमा स्थिति ‘अत्यन्तै कठिन’ भएको…
रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी
जेनेभा, २ फागुन : रफाहमा इजरायली सैन्य कारबाहीले गाजामा नरसंहार निम्त्याई निरीह मानिसहरूकाे मृत्यु हुनसक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला उप–महासचिव मार्टिन ग्रिफिथ्सले मङ्गलबार जारी गर्नुभएको छ । उहाँले दक्षिणी गाजाको…
भारतीय खुद्रा मुद्रास्फीति ५.१ प्रतिशतले घट्यो
नयाँ दिल्ली (भारत), २ फागुन : भारतमा खुद्रा मुद्रास्फीति जनवरी २०२४ मा ५.१० प्रतिशतले घटेको छ । डिसेम्बर २०२३ मा ५.६९ प्रतिशत थियो भने जनवरी २०२३ मा खुद्रा मुद्रास्फीति ६.५२ प्रतिशत…
जेलमा रहेका पूर्व थाई प्रधानमन्त्री थाक्सिन रिहा हुने
बैङ्कक, १ फागुन : थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताएनु भएको छ । मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग थाक्सिन…
चिनद्वारा इजराइललाई रफाहमा छिटो सैन्य कारबाही रोक्न आग्रह
बेइजिङ, १ फागुन : चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भीर मानवीय प्रकोप हुने चेतावनी दिएको…
अयोध्या राम मन्दिरमा भक्तजनको बाक्लो आगमन जारी
अयोध्या (भारत), १ फागुन : मङ्गलबार भगवान रामको दर्शन गर्न अयोध्याको राम मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लागेको छ । अहमदाबाद निवासी कीर्ति आचार्य नामका भक्तले एउटा अदभूत सनातन र…
किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा
नयाँदिल्ली, १ फागुन : दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको…
नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ
अबुजा, १ फागुन : नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना सन्दिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ । सङ्घीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार…
अमेरिका र सहयोगीहरूलाई इजरायललाई हतियार आपूर्ति बन्द गर्न आह्वान
जेरुसेलम, १ फागुन : युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा "थुप्रै मानिसहरू" मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गर्नु भएको छ…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






