अन्तर्राष्ट्रिय

डेन्यूबमा युद्धपोत फेरि देखिए

 साउन २०, २०८३

प्रहोवो (सर्बिया), २० साउन : युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह ऐतिहासिक रूपमा घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका दर्जनौँ जर्मन युद्धपोत फेरि देखिन थालेका छन् । पानीको…

भारतमा मनसुनी बाढी र पहिरोका कारण जुलाईदेखि एक सय जनाको मृत्यु

 साउन २०, २०८३

नयाँदिल्ली, २० साउन : भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरका कारण जुलाईदेखि भारतमा एक सयभन्दा बढी व्यक्तिको ज्यान गएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ । तथ्याङ्कअनुसार हजारौँले डुबानमा परेका…

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

 साउन २०, २०८३

सियोल, २० साउन : जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ…

हर्मुज खोल्न ट्रम्पको चेतावनी

 साउन २०, २०८३

राञ्चो पालोस भेर्डेस (संयुक्त राज्य अमेरिका), २० साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले जलघाँटी पुनः…

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

 साउन २०, २०८३

ग्वाटेमाला सिटी, २० साउन : मध्य अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक फुएगोमा भएको विस्फोटपछि ग्वाटेमालाले उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त क्षेत्रका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । ज्वालामुखीबाट निस्किएको लावा,…

हर्मुजमा कार्गो जहाजमाथि आक्रमण

 साउन १९, २०८३

कायरो, १९ साउन : अमेरिका र इरानबिच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमणमा परेको रिपोर्ट सार्वजनिक भएको छ ।…

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

 साउन १९, २०८३

कम्पाला (युगान्डा), १९ साउन : युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमान्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्नेल…

हर्मुज खुला नभएको इरानको स्पष्टोक्ति

 साउन १८, २०८३

तेहरान, १८ साउन : इरानले ओमानसँग नयाँ समुद्री यातायात मार्गसम्बन्धी भएको प्राविधिक समझदारीलाई लिएर हर्मुज जलघाँटी पुनः सञ्चालन हुन लागेको भन्ने व्याख्या अस्वीकार गर्दै जलघाँटी अझै बन्द नै रहेको र…

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

 साउन १८, २०८३

सुराबाया, १८ साउन : इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । उद्धारकर्मी तथा घटनास्थल आसपास रहेका…

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प

 साउन १७, २०८३

वाशिङ्टन, संयुक्त राज्य अमेरिका, १७ साउन : संयुक्त राज्य अमेरिका र इजरायलले महिनौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्ने शर्तसहित इरानमा नयाँ आक्रमण रोक्न सहमति जनाएका छन् । राष्ट्रपति…