अन्तर्राष्ट्रिय

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

 साउन २१, २०८३

अल मुकल्ला, यमन, २१ साउन : यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार कम्तीमा ३८ सरकारी सैनिक मारिएका र २९ जना घाइते भएका दुई फरक फरक चिकित्सा स्रोतले एएफपीलाई जानकारी…

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

 साउन २१, २०८३

सियोल, २१ साउन : उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । जापानले पनि उत्तर कोरियाबाट सम्भवतः ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको…

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

 साउन २१, २०८३

नयाँदिल्ली, २१ साउन : भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मुख्यधारका टेलिभिजन सञ्चारमाध्यमप्रति बढ्दो अविश्वासलाई सतहमा ल्याएको छ । प्रदर्शनस्थलमा समाचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप…

अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको ट्रम्पको खुलासा

 साउन २१, २०८३

वासिङ्टन, २१ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको बताउनुभएको छ । ट्रम्पको यो टिप्पणी इरान विरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको…

इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ

 साउन २१, २०८३

म्यानचेस्टर (इङ्गल्यान्ड), २१ साउन : विश्वकपसँग सम्बन्धित व्यावसायिक योजना असफल भएपछि चर्किएको विवादबीच फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन कायम रहेको जनाएको छ । साथै, विश्वकपसँग सम्बन्धित…

हर्मुजमा इरान–ओमान सहमति नजिक

 साउन २१, २०८३

तेहरान, २१ साउन : इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् । यद्यपि तेहरानले रणनीतिक जलमार्ग…

विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

 साउन २१, २०८३

बर्लिन, २१ साउन : जर्मनीको लाइपजिगरहाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु…

युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

 साउन २०, २०८३

किएभ, २० साउन : युक्रेनमा भएको पछिल्लो घातक रूसी मिसाइल र ड्रोन आक्रमणका कारण कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । रुसले आक्रमणमा चार…

चीनको कुन्मिङ्स्थित रासायनिक कारखानामा आगलागी हुँदा एक हजार बढी विस्थापित

 साउन २०, २०८३

कुनमिङ (चीन), २० साउन : दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङमा अवस्थित एक रासायनिक कारखानामा लागेको आगलागीका कारण यस क्षेत्रको वरपरको हावामा हानिकारक धुँवा फैलिएपछि यस क्षेत्रबाट एक हजार २००…

खग्रास सूर्यग्रहणले सूर्य अध्ययनको अवसर

 साउन २०, २०८३

पेरिस, २० साउन : आगामी अगस्ट १२ मा स्पेनबाट देखिने खग्रास सूर्यग्रहणलाई वैज्ञानिकहरूले सूर्यको चुम्बकीय क्षेत्र, बाह्य वायुमण्डल र सौर्य आँधीको रहस्य बुझ्ने दुर्लभ अवसरका रूपमा उपयोग गर्ने तयारी गरेका…