अन्तर्राष्ट्रिय

केजरीवाललाई सवोच्च अदालतबाट मिल्यो जमानत आदेश

 असार २९, २०८१

नयाँदिल्ली, २८ असार : सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमानत आदेश दिएको छ । न्यायाधीश सञ्जीव खन्नाको नेतृत्वमा…

गाजामा इजरायली कारबाहीमा ३२ जनाको मृत्यु

 असार २९, २०८१

गाजा २८ असार : इजरायली आक्रमणले गाजा पट्टीमा थप ३२ जनाको ज्यान लिएको हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रकोस्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । इजरायलको हमाससँगको युद्ध नौ महिनादेखि जारी छ ।…

‘दैनिक आठ सय महिलाको गर्भावस्था र प्रसवका समयमा मृत्यु’

 असार २९, २०८१

संयुक्त राष्ट्रसङ्घ, २८ असार : विश्वभर हरेक दिन लगभग ८०० महिलाको गर्भावस्था र प्रसवको समयमा अनावश्यक मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ । गुटेर्रेसले हरेक वर्ष…

बाइडेनले जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराएपछि …

 असार २९, २०८१

वासिङ्टन, २८ असार : अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रूसी नेता भ्लादिमिर पुटिनको रूपमा परिचय गराउनुभएको छ । यद्यपि, ८१ वर्षीय राष्ट्रपतिले…

इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला

 असार २९, २०८१

गाजा, २८ असार : इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ । वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले…

इजरायली प्रतिनिधिमण्डल गाजा युद्धविराम वार्ताका लागि कायरो जाने

 असार २९, २०८१

जेरूसेलम, २८ असार : गाजामा यसै साता भएको युद्धविराम वार्तालाई निरन्तरता दिन इजरायली प्रतिनिधिमण्डल बिहीबार साँझ इजिप्टको कायरोतर्फ गएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ । कार्यालयद्वारा जारी विज्ञप्तिमा…

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

 असार २८, २०८१

वासिङ्टन, २७ असार : नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा किएभलाई गठबन्धनमा अन्तिम सदस्यताका लागि वाचा गर्दै सहयोगी राष्ट्रहरूले बुधबार युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा गरेका…

बैङ्क अफ कोरियाको १२ औँ पटक ब्याज दर फ्रिज

 असार २८, २०८१

सियोल, २७ असार : दक्षिण कोरियाको केन्द्रीय बैङ्कले बिहीबार १२ औँ सत्रका लागि ३.५  प्रतिशतमा प्रमुख दर फ्रिज गरेको छ । अप्रिल २०२२ देखि जनवरी २०२३ सम्म लगातार सात पटक दर…

मलेसियामा नीतिगत व्याजदर तीन प्रतिशत कायम

 असार २८, २०८१

क्वालालम्पुर, मलेसिया, २७ असार : मलेसियाको केन्द्रीय बैङ्कले बिहीबार नीतिगत व्याजदर (ओपिआर) लाई प्रतिशतमा कायम गरेको छ । बैंक नेगारा मलेसियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालको ओपिआर स्तरमा मौद्रिक नीतिको…

चीनमा १०४ जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

 असार २७, २०८१

बेइजिङ, २६ असार : चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ । चीनको भन्सार कार्यालयले मङगलबार…