अन्तर्राष्ट्रिय
शरणार्थी शिविरमा इजरायली आक्रमण हुँदा तीनको मृत्यु
तुलकेरेम (प्यालेस्टिन अधीनस्थ क्षेत्र), ६ भदौ : वेस्ट बैङ्कस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको कब्जा गरिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले भने…
मानवअधिकार उल्लङ्घनको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको टोली बङ्गलादेशमा
ढाका, ६ भदौ : शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने विद्यार्थी नेतृत्वको प्रदर्शनका क्रममा भएका कथित मानवअधिकार उल्लङ्घनको अध्ययन गर्न संयुक्त राष्ट्रसङ्घको एक टोली बिहीबार बङ्गलादेश पुगेको छ । एक…
अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु
काबुल, ६ भदौ : अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको देशको राष्ट्रिय विपद् प्राधिकरणले बुधबार राती जनाएको छ । पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागमा आएको आकस्मिक बाढीका कारण…
अमेरिकी राष्ट्रपतीय निर्वाचन : वाल्जद्वारा पार्टीमा औपचारिकरूपमा उम्मेदवारी दर्ता
शिकागो, ६ भदौ : डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवारका लागि टिम वाल्जले आफ्नो उम्मेदवारीलाई औपचारिक रूपमा स्वीकार गर्नुभएको छ । पार्टीका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवारका रूपमा मनोनीत वाल्जले पार्टीको अधिवेशनमा उम्मेदवारी…
भारतको राजधानीको विभिन्न सपिङ मलहरूमा बमको धम्की, अनुसन्धान जारी
नयाँ दिल्ली, ४ भदौ : भारतको राष्ट्रिय राजधानीको विभिन्न सपिङ मलहरूमा मङ्गलबार बमको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ । दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ,…
भारतमा चिकित्सक सुरक्षा सुनिश्चित गर्ने राष्ट्रिय कार्ययोजना बनाउन कार्यदल गठन
नयाँ दिल्ली, ४ भदौ : भारतको सर्वोच्च अदालतले चिकित्सकहरुका लागि हिंसामुक्त र सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने राष्ट्रिय कार्ययोजना बनाउन मङ्गलबार १० सदस्यीय कार्यदल गठन गरेको छ । कोलकातामा दुई हप्ताअघि…
गाजाको विद्यालयमा इजरायली आक्रमण हुँदा १२ जनाको मृत्यु
गाजापट्टी, प्यालेस्टिनी क्षेत्र, ४ भदौ : गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रुपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुदाँ कम्तिमा १२ जनाको मृत्यु भएको बताएको छ । इजरायली…
एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन : डब्लुएचओ
जिनेभा, ४ भदौ : मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार बताएको छ । एमपक्स ‘क्लेड १…
विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन
मड्रिड, ४ भदौ : विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले जनाएको छ । गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा…
गाजाबाट छ जना बन्धकको शव बरामद
जेरुसेलम, ४ भदौ : इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट छ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ । बन्धकमध्ये यागेभ बुचस्टाब,…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






