अन्तर्राष्ट्रिय
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
नयाँदिल्ली (भारत), २६ जेठ : प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि…
पूर्वप्रधानमन्त्री खानकी पत्नी बुशरा बीबीद्वारा उच्च अदालतमा अपिल
इश्लामावाद, पाकिस्तान, २६ जेठ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले इद्दत मुद्दामा आफ्नो सजाय स्थगन गर्न माग गर्दै इस्लामाबाद उच्च अदालतमा निवेदन दिनुभएको छ । हाल जेल सजाय…
इजरायलद्वारा चार बन्धकलाई जीवितै उद्धार
गाजा, प्यालेस्टिनी क्षेत्र, २६ : इजरायलले शनिबार आफ्नो सेनाले चार जना बन्धकलाई जीवितै उद्धार गरेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमणको छानबिनका…
इजरायललाई “लज्जास्पद”कालोसूचीमा राख्ने राष्ट्रसङ्घको निर्णय भ्रमपूर्ण
तेल अवीव, इजरायल, २६ जेठ : सशस्त्र द्वन्द्वमा बालबालिकाको अधिकार उल्लङ्घनको गरेको भन्दै संयुक्त राष्ट्र सङ्घले इजरायल र हमासलाई आफ्नो “लज्जास्पद कालोसूचीमा” राखेको द टाइम्स अफ इजरायलले जनाएको छ ।…
अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु
वासिङ्टन डिसी, २६ जेठ : ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उहाँको परिवारले जनाएको छ।…
भारतको खाद्य प्रशोधन कारखानामा आगलागी : तीनको मृत्यु छ जना घाइते
नयाँदिल्ली(भारत), २६ जेठ : भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको…
मानहानि मुद्दामा राहुल गान्धीलाई जमानत
बेङ्गलोर, २५ जेठ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा विपक्षी नेता राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानिको मुद्दामा भारतको एक अदालतले…
अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना
वासिङ्टन डीसी, २५ जेठ : एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतीक्षा गरिरहेका लगभग एक दर्जन मानिस अस्पतालमा भर्ना भएका छन् । फिनिक्स फायर विभागले…
भारतका प्रधानमन्त्री मोदीलाई अमेरिका, चीन, बेलायत, फ्रान्स र ईयूद्वारा बधाई
नयाँदिल्ली, २४ जेठ : भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन (एनडिए) ले बहुमत सीट जीतैसँगै प्रधानमन्त्री मोदीलाई संयुक्त राज्य अमेरिका, जनगणतन्त्र चीन, संयुक्त अधिराज्य…
खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु
उत्तरकासी (भारत),२४ जेठ : उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ । उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ) ले हिजो पाँच शव…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






