अन्तर्राष्ट्रिय

पानामा पेपर्स मुद्दामा २८ प्रतिवादीलाई सफाई

 असार १६, २०८१

पानामा सिटी, १५ असार : पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था (ल फर्म) मोसाक फोन्सेकामा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ)को आरोप लागेका २८ जनालाई…

राष्ट्रसङ्घीय सुरक्षा परिषद्द्वारा सशस्त्र द्वन्द्वमा नागरिकको रक्षार्थ प्रयास बढाउन आग्रह

 असार १६, २०८१

संयुक्त राष्टसङ्घ, १५ असार : सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा बलियो बनाउनका लागि प्रयासहरू दोब्बर बनाउन सदस्य राष्ट्रहरूलाई आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार एक प्रस्ताव गरेको छ । सशस्त्र…

आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन

 असार १६, २०८१

रेली, संयुक्त राज्य अमेरिका, १५ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको बहसका क्रममा भएको कमजोर प्रदर्शनको भरपाई गर्ने प्रयास गर्दै जो बाइडेनले आफू नै नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनाव जित्ने…

बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

 असार १५, २०८१

एटलान्टा,संयुक्त राज्य अमेरिका, १४ असार : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार भएको तातो बहसमा ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि आफू निकै बूढो नभएको पुष्टि गर्न डेमोक्र्याटिक नेता जो बाइडेनलाई हम्मेहम्मे…

पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा

 असार १५, २०८१

लिमा, पेरू, १४ असार : पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९०…

ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान

 असार १५, २०८१

ब्रसेल्स,बेल्जियम, १४ असार : युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ । युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन…

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

 असार १५, २०८१

मस्को(रुस), १४ असार : युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताउनुभएको छ । उहाँले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गर्नुभयो…

उत्तर कोरियाद्वारा धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

 असार १४, २०८१

सियोल, १३ असार : प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी…

भारतमा विषाक्त मदिराबाट मर्नेको सङ्ख्या ६३ पुग्यो : प्रहरी

 असार १४, २०८१

बेङ्गलोर, भारत, १३ असार : गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्या ६३ पुगेको प्रहरीले बिहीबार जनाएको छ । भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको…

उत्तर कोरियाद्वारा विस्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

 असार १४, २०८१

सियोल, १३ असार : प्योङयाङबाट फोहोर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा विस्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले…