अन्तर्राष्ट्रिय
बङ्गलादेश : आरक्षणसम्बन्धी आदेश ‘गैरकानुनी’ ठहर
ढाका, ६ साउन : बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण…
साइबरसम्बन्धी अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकको उद्धार
नोमपेन (कम्बोडिया), ६ साउन : कम्बोडिया अधिकारीसँगको सहकार्यमा भारतीय दूतावासले साइबर अपराध प्रकरणमा फसेका १४ जना भारतीय नागरिकको उद्धार गरेको छ र उनीहरू चाँडै घर फर्कने भारतीय दूतावासले एक विज्ञप्तिमा जनाएको…
‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेको’ ट्रम्पको भनाइ
ग्रयाण्ड र्यापिड्स (संयुक्तराज्य अमेरिका), ६ साउन : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताउनुभएको छ । अमेरिकी राष्ट्रपति…
अफ्रिका महादेशमा १५ लाख शिक्षकको अभाव
अफ्रिका, ६ साउन : अफ्रिकामा १५ लाख शिक्षकको अभाव भएको छ । जसले महादेशको विकासमा बाधा पु र्य ाएको अफ्रिकी सङ्घ (एयू) का एक वरिष्ठ अधिकारीले बताउनुभयो । शिक्षा, विज्ञान, प्रविधि र आविष्कारका…
विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुचारु
पेरिस,फ्रान्स, ५ साउन : माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापी प्राविधिक अवरोधका कारण प्रभावित बैङ्क, वित्तीय संस्था, एयरलाइन्सलगायतका सेवाहरू शनिबार बिस्तारै लयमा फर्किरहेका छन् । अद्यावधिकको समयमा शुक्रबार विश्वव्यापी…
बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द
ढाका (बङ्गलादेश), ५ साउन : बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गर्नुभएको छ । आन्दोलनले चर्को रुप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरु तैनाथ…
गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला
संयुक्त राष्ट्र सङ्घ, ५ साउन : गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको…
प्रविधिमा समस्या : संसारभरका उडान, मिडिया र बैंक प्रभावित
काठमाडौं, ४ साउन : प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मुख्य बैंक र मिडियामा समस्या आएको छ । अस्ट्रेलियाको जेटस्टार विमानस्थलै अलपत्र परेको छ भने सुपरमार्केट र प्रशारण माध्यममा समस्या आएको छ । …
प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागलागी
ढाका (बङ्गलादेश), ४ साउन : बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनकाक्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् । बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी,…
राष्ट्रपति बाइडेनलाई श्वासप्रश्वासमा हल्का समस्या
वासिङ्टन, ४ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित श्वासप्रश्वासमा हल्का समस्याको लक्षण’ अनुभव गर्नुभएको र चिकित्सकको सल्लाहमा प्याक्सलोभिडको डोज दिइएको ह्वाइट हाउसले जनाएको छ । बाइडेनका चिकित्सक डा.…