अन्तर्राष्ट्रिय
दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार
मुआन, दक्षिण कोरिया, १४ पुस (रासस/योन्हाप) : दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए…
श्रीलङ्कामा ‘एकीकृत निगरानी महाशाखा’ स्थापना गर्न आग्रह : राष्ट्रपति
कोलम्बो, १३ पुस, (रासस/सिन्ह्वा) : श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले विमानस्थल तथा श्रीलङ्का भन्सारका अधिकारीहरूलाई लागुऔषध तस्करी, भ्रष्टाचार र अवैध आप्रवासनलाई रोक्न एकीकृत निगरानी महाशाखा स्थापना गर्न आग्रह गर्नुभएको छ…
पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते
वाशुक, पाकिस्तान, १३ पुस, (रासस\एएनआई) : बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा तीन जनाको मृत्यु तथा पाँच जना घाइते भएका छन् । वासुक जिल्लाको सरचाश्मा क्षेत्रमा सडक दुर्घटना…
अफगानिस्तानमा विष्फोट हुँदा चार जना घाइते
काबुल, १३ पुस, (रासस/सिन्ह्वा) : अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान आन्तरिक मन्त्रालय नजिकै भएको विस्फोटमा कम्तीमा चार जना घाइते भएका एक प्रहरी अधिकारीले बताएका छन् । काबुल प्रहरी प्रमुखका प्रवक्ता…
टर्कीएको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
इस्तानबुल, १३ पुस, (रासस/सिन्ह्वा) : टर्कीएको पहिलो घरेलु ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्त्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले शनिबार…
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते
खार्तुम, १३ पुस, (रासस/सिन्ह्वा) : पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना…
भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि
नयाँदिल्ली, १३ पुस (रासस/एएफपी) : पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको…
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन
सियोल, १३ पुस (रासस/एएफपी) : दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उहाँका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् । गत डिसेम्बरको शुरुमा सैनिक…
अमेरिका : आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्च
न्यूयोर्क, १३ पुस (रासस/सिन्ह्वा) : संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस बिषयमा रेकर्ड…
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
वासिङ्टन, १३ पुस (रासस/एएफपी) : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






