अन्तर्राष्ट्रिय
अमेरिका र रुसबिच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
रियाद, साउदी अरब, ११ चैत : वासिङ्टन र किएभका प्रतिनिधिहरूबिच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन्…
अवैध बालुवा उत्खननबाट २० हजार भियतनामी विस्थापित
हनोई, ११ चैत : भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण विभागका अनुसार अवैध बालुवा उत्खनन जोखिमका कारण लगभग २० हजार घरपरिवारलाई पुनर्वास गर्न आवश्यक रहेको जनाएको छ । भियतनाममा मेकोङ डेल्टामा…
सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान
मनिला, ११ चैत : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ । डब्ल्यूएचओले विश्व टीबी दिवसको…
इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु
गाजा, ११ चैत : गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ । खान युनूसको दक्षिणमा क्विजान रस्वान…
लेबनानमा इजरायली हवाई आक्रमण : ६ जनाको मृत्यु, २८ घाइते
लेबनान, ११ चैत : लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । साथै २८ जना घाइते भएका छन्…
बेलायतले १५ प्रतिशतले खर्च कटौती गर्ने
लन्डन, १० चैत (रासस/एएफपी) : सार्वजनिक वित्तसँग जुझिरहेकी बेलायती वित्तमन्त्री राचेल रिभ्सले आइतबार चार वर्षभित्र सरकार सञ्चालन खर्चहरू १५ प्रतिशतले कटौती गर्ने योजना बनाएको बताउनुभएको छ । उहाँको यो टिप्पणी…
किएभमा रूसी आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु, १० घाइते
किएभ, युक्रेन, १० चैत (रासस/एएफपी) : युक्रेनको राजधानीमा रातभर रुसी ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको किएभका अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । “उपलब्ध…
लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते
बेरुत/जेरुसेलम, १० चैत (रासस/सिन्ह्वा) : शनिबार साँझ पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको लेबनानका स्वास्थ्य…
इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा आक्रमण
लेबनान, १० चैत : लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो ।…
सुडानी सेनाद्वारा मध्य खार्तुममा थप रणनीतिक स्थल कब्जा
सुडान, १० चैत : सुडानी सशस्त्र बलले शनिबार राजधानी खार्तुममा नयाँ रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ । मध्य खार्तुममा रहेका सेनाहरूले मिलिशियालाई दबाब दिइरहेको सुडानी सेनाका प्रवक्ता नाबिल अब्दल्लाले…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






