अन्तर्राष्ट्रिय

कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो

 बैशाख १६, २०७७

काठमाडौै, वैशाख, १६ : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख…

इटलीले बन्दाबन्दीलाई केही खुकुलो पार्ने

 बैशाख १६, २०७७

रोम, वैशाख १५ : इटलीमा कोरोना भाइरसको सङ्क्रमण दर विस्तारै कम हुँदै गएको सङ्केत गर्दै प्रधानमन्त्री जिसेपे कोन्टीले आगामी मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरूलाई काममा फर्किन सक्ने…

बेइजिङका र सांघाइका विद्यालय खुले

 बैशाख १६, २०७७

बेइजिङ, वैशाख १५ : सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् । महिनौँको बन्दपछि आज पहिलो पटक बेइजिङ र सांघाइका…

विश्वभर २ लाख ७ हजार बढीको मृत्यु, झण्डै ९ लाख निको भए

 बैशाख १५, २०७७

जेनेभा, वैशाख १५ : महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका…

जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

 बैशाख १५, २०७७

टोकियो, वैशाख १५ : जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नु भएको छ । प्रतिबन्ध…

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २६ हजार ९०० नाघ्यो

 बैशाख १५, २०७७

नयाँ दिल्ली, वैशाख १५ : भारतमा गएको २४ घन्टायता एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या…

कोरोना भाइरसबाट भारतमा एकैदिन ४८को मृत्यु

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १४ : भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु…

विश्व स्वास्थ्य संगठनको आलोचना गलत मनसायबाट अभिप्रेरित : रूसी विदेशमन्त्री

 बैशाख १४, २०७७

मस्को, वैशाख १४ : कतिपय मुलुकहरूले अहिले विश्व स्वास्थ्य संगठनको आलोचना गर्नुको पछाडि उनीहरूले कोभिड–१९ सङ्क्रमणको महामारीमा नियन्त्रणका लागि यथोचित भूमिकाको कमीलाई पुष्टि गर्नु रहेको रूसी विदेश मन्त्री सर्गेई लाभरोभलाई…

वुहानका सबै अस्पतालमा उपचाररत कोभिड–१९ सङ्क्रमित व्यक्ति निको भई घर फर्के

 बैशाख १४, २०७७

बेइजिङ, वैशाख १४ : चीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड–१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन् । दिङ थरका ७७ बर्षीय पुरूष चीनको मध्य क्षेत्र…

विश्वभर २ लाख बढीको मृत्यु, अमेरिकामा मृतक ५४ हजार बढी

 बैशाख १४, २०७७

जेनेभा, वैशाख १४ : महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…