अन्तर्राष्ट्रिय
रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण
काठमाडौं, वैशाख १९ : रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन कोभिड–१९ बाट संक्रमित हुनुभएको छ । संक्रमणको पुष्टि भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको बीबीसीले जनाएको छ । रुसमा करिब सात हजार ९९…
कोरोना भाइरस प्रयोगशालामा तयार पारिएको हो : ट्रम्प
वासिङ्टन, वैशाख १९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै खुफिया एजेन्सीको रिपोर्टलाई उल्ट्याउँदै कोरोना भाइरस चीनको प्रयोगशालामा तयार पारिएको आरोप लगाएका छन् । नेसनल इन्टेलिजेन्स ब्युरोका निर्देशकले केही दिनअघि कोरोना…
विश्वभर १० लाख बढी कोरोना संक्रमित निको भए
काठमाडौं, वैशाख १९ : कोरोना भाइरसबाट संक्रमित भएकामध्ये शुक्रबार बिहानसम्म करिब १० लाख जना निको भएका छन् । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित…
अमेरिकामा औषधिको परीक्षणले आशा जगायो, विश्वभर संक्रमित ३२ लाख
वासिङ्टन, वैशाख १८ : अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या बढ्दै गएको र…
जापानमा आपतकाल अरु बढाउने तयारी
टोकियो, वैशाख १८ : जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लाग्नुभएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल…
विश्वका झण्डै आधा कामदारको रोजगारी सङ्कटमा
संयुक्त राष्ट्रसंघ, वैशाख १८ : अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी सङ्कटमा परेको पाइएको छ । यो सङ्ख्या कुल कामदारको झण्डै आधा सङ्ख्या भएको संयुक्त…
विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै
जेनेभा, वैशाख १८ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ…
भारतीय चर्चित अभिनेता ऋषि कपुरको निधन
मुम्बई, वैशाख १८ : भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको छ । खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित…
कोरोनाबाट बच्न विषाक्त रक्सी खाँदा ७२८ को मृत्यु
तेहरान, वैशाख १७ : विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर…
भारतमा ३१ हजार बढी कोरोना संक्रमित, मृतक हजार नाघ्यो
नयाँदिल्ली, वैशाख १७ : भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






