अन्तर्राष्ट्रिय
भारतमा विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० नयाँ संक्रमित, १९५ को मृत्यु
नयाँदिल्ली, वैशाख २३ : कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार…
चीनमा कोरोना भाईरसको संक्रमण एक व्यक्तिमा ४९ दिनसम्म रहेको पुष्टि
काठमाडौं, वैशाख २३ : कोरोनाभाइरसको उत्पत्ति भएको चीनमा कोभिड–१९ को संक्रमणसँग सम्बन्धित स्तब्ध बनाउने सूचना सार्वजनिक भएको छ । अधबैंसे उमेरका एकजना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण ४९ औं दिनमा समेत यथावत…
भारतमा ४२ हजार ६७० सङ्क्रमित, करिब एक हजार ३९५ को मृत्यु
नयाँ दिल्ली, वैशाख २२ : भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ४२ हजार ६७० पुगेको छ । यसमध्ये निको भई घर फर्किएका व्यक्तिको सङ्ख्या ११ हजार ७८२ रहेको छ…
जापानमा राष्ट्रव्यापी सङ्कटकाल मे ३१ सम्मका लागि थप
वासिङ्टन, वैशाख २२ : जापानमा कोरोनाभाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ । जापानमा गत महिना (अप्रिल ७ ) देखि सात…
रुस, टर्की र भारतमा बढ्दो संक्रमण, अमेरिकामा ६८ हजार बढीको मृत्यु
काठमाडौं, वैशाख २२ : विश्वभरि कोरोनाभाइरसबाट संक्रमित हुने ३५ लाखभन्दा बढी भएको छ । कोभिड–१९ को संक्रमणले हालसम्म दुई लाख ४८ हजार २५ जनाको मृत्यु भएको हो । कोरोनाभाइरसले सबैभन्दा…
विश्वभर २ लाख ४८ हजारको मृत्यु, मृत्युदरमा सामान्य गिरावट
जेनेभा, वैशाख २२ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…
भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो
नयाँ दिल्ली, वैशाख २२ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको…
जापानमा आपतकाल थप एक महिना लम्ब्याउने योजना
टोकियो, वैशाख २२ : जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहनु भएको बताइएको छ । यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि…
२०२० को अन्तिमसम्ममा कोरोनाको खोप बन्छ : ट्रम्प
काठमाडौं, वैशाख २२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने दाबी गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस वर्षको अन्त्यसम्मका कोरोना भाइरसविरुद्धको…
कोरोना संक्रमित ३५ लाख नाघे, दुई लाख ४७ हजार बढीको मृत्यु
काठमाडौँ, वैशाख २२ : विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ६ हजार ९२४…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






