स्वास्थ्य/जीवनशैली

पारच्याङमा पहिलो ग्रामीण अस्पताल निर्माण सुरू

 फागुन २२, २०७९

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरू भएको छ । नेपाल सरकारको छ करोड विनियोजित रकममध्ये बोलपत्रको प्रतिस्पर्धाबाट रु चार करोड १६ लाखको लगानीमा धुलिखेल निर्माण…

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

 फागुन २१, २०७९

ताप्लेजुङ, फागुन २१ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडाँै र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या…

साकेलामा निर्माणाधीन आधारभूत अस्पतालको भवन गुणस्तरहीन

 फागुन २१, २०७९

साकेला गाउँपालिका–२ रतन्छामा निर्माणाधीन पाँच श्ययाको आधारभूत अस्पतालको भवन गुणस्तरहीन बनेको पाइएको छ । खानी निर्माण सेवाले ठेक्का लिएको निर्माणाधीन अस्पताल भवनको भुइँ तलाको बिम बाङ्गो बनाइएको र गुणस्तरहीन काम…

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

 फागुन २०, २०७९

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनुभएकी रीता शेर्पाको ३० किलोग्राम…

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

 फागुन १९, २०७९

काठमाडौँ,फागुन १९ : सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार…

दुर्गमका बालबालिकामा कुपोषणको समस्या

 फागुन १९, २०७९

यहाँका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो । पछिल्लो समय जिल्ला अस्पतालसहित…

सामाजिक सञ्जालले जुटायो उपचार खर्च

 फागुन १९, २०७९

तनहुँको भानु नगरपालिका–१३ का सामाजिक अभियान्ता गलबहादुर गुरुङले सामाजिक सञ्जाल मार्फत एक बालकको उपचार सहयोग खर्च जुटाउनुभएको छ । फोक्सो र कलेजोबाट पीडित सोही वडा निवासी १६ वर्षीय मनोज मौरातीको…

‘सबैका लागि समग्र स्वास्थ्योपचार’ नाराका साथ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा

 फागुन १८, २०७९

काठमाडौँ,फागुन १८ : ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा आयोजना गरिने भएको छ । यही फागुन १९ गते शुक्रबारदेखि सुरु हुने महासभा आइतबारसम्म सञ्चालन…

निःशुल्क योग शिविर

 फागुन १८, २०७९

गोकर्णेश्वर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर सुरु गरेको छ ।नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र नारायणटार जोरपाटीमा नगरस्तरीय योग शिविर सुरु गरिएको हो । पतञ्जलि योग समिति…

बिर्तामोड नगर अस्पताल भवन सम्पन्न

 फागुन १८, २०७९

झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकारको रू पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको…