स्वास्थ्य/जीवनशैली
डेङ्गी सङ्क्रमण नियन्त्रणमा
काठमाडौँ, २३ असोज : डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गु सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि…
अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला
खोटाङ, २२ असोज : जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ । दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड…
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी
कञ्चनपुर, २३ असोज : सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज…
विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेज
जनकपुरधाम, २३ असोज : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन थालेको छ । विगत २३ वर्षदेखि…
मानसिक रोग अन्य सामाजिक रोग जस्तै हो भेदभाव नगरौँ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, २३ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ । उहाँले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि…
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु-याउनु आजको आवश्यकता : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ, २३ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित नहुने बताउनुभएको छ । आज विश्व मानसिक स्वास्थ्य दिवसका…
समयमै बन्न सकेन नगर अस्पताल
चितवन, २३ असोज : राप्ती नगरपालिकाले निर्माण गर्न लागेको भण्डारा नगर अस्पताल ठेक्का सम्झौताको समयावधि सकिँदा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । विसं २०७८ असार २२ गते दुई…
विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
काठमाडौँ, २३ असोज : विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक…
अस्पताल बन्ने भएपछि ढेरपाटनवासी खुसी
ढोरपाटन, २१ असोज : चार वर्षअघि ढोरपाटनमा कसैलाई सामान्य चोटपटक लाग्यो भने उपचारका लागि बुर्तिबाङ ल्याउनु पथ्र्यो । कच्ची र जोखिमयुक्त सडकमा घण्टौँ यात्रा गरेपछि मात्रै बुर्तिबाङ बजार पुग्नुपथ्र्यो तर…
विज्ञापन गर्दा पनि आउँदैनन् मेडिकल अफिसर
तुलसीपुर,२१ असोज : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि…
लोकप्रिय
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
भदौ २०, २०८२
आलेख : वाचनालयदेखि पुस्तकालयसम्म दीपशिखा
भदौ १५, २०८२
फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
भदौ १९, २०८२