स्वास्थ्य/जीवनशैली
कोभिड १९ विरुद्धको खोप : मुसामा सफल परीक्षण, छिट्टै मानिसमा गरिने
काठमाडौं, चैत २२ : पिट्सवर्ग विश्वविद्यालयको चिकित्साशास्त्र शिक्षण अस्पतालले कोरोनाभाइरस विरुद्धको खोपको जनावरमा सफल परीक्षण गरेको छ । मुसामा गरिएको परीक्षणमा खोपले सार्स–कोभ–२ नाम दिइएको नोभेल कोरोनाभाइरस विरुद्ध प्रतिरोधी क्षमता…
क्षयरोगको खोप अनिवार्य भएका मुलुकमा कोरोनाको मृत्युदर कम
काठमाडौं, चैत २१ : क्षयरोगको खोप अनिवार्य गरिएका मुलुकमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या पनि तुलनात्मक रुपमा कम रहेको एक अध्ययनले देखाएको छ । प्रकाशित नभएका मेडिकल रिसर्चको…
अस्ट्रेलियामा कोरोनाभाइरस विरूध्दका दुई खोपकाे परीक्षण शुरु
काठमाडौं, चैत २० : अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो)ले कोरोनाभाइरस प्रतिरोधी खोपको परीक्षण शुरु गरेको छ । अक्सफोर्ड विश्वविद्यालयल र अमेरिकी कम्पनी इनोभियोले तयार गरेको खोप जनावरमा…
बालबालिकामा कोरोना संक्रमणको जोखिम
काठमाडौं, चैत २० : उद्दमी एलन मस्कले बालबालिकामा कोरोना भाइरसको संक्रमण अनिवार्य प्रतिरोधी रहेको ट्वीट गर्नुभएपछि उक्त तथ्यको विश्वसनीयतामाथि बहस जारी छ । यद्दपी उहाँको भनाईको आशय भने फरक छ…
इजरायलद्वारा जनावरमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण
जेरुसेलम, चैत १९ : इजरायलले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार इजरायलले आफ्नो जैविक रसायन प्रयोगशालामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको हो । प्रधानमन्त्री बेन्यामिन…
कोरोनासँग जुध्न सातवटै प्रदेशबाट कोरोना परीक्षण शुरु
उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै…
भोलिदेखि धनगढीमा पनि कोरोना परीक्षण सुरु
कैलाली, चैत १९ : सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी आइपुगेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट…
भारतमा कोभिड १९ परीक्षण किट अन्तिम परीक्षण हुँदै : एक हप्तामा दुईलाख किट उत्पादन, मूल्य निकै सस्तो पर्ने
इश्वरचन्द्र झाकाठमाडौं, चैत १८ थोरै व्यक्तिमा कोरोना संक्रमणको परीक्षण गरिएको भन्दै भारतको आलोचना गरिदैछ । भारतमा प्रत्येक दश लाख व्यक्तिमध्ये मात्र ६.८ जनामा कोरोना भाइरसको परीक्षण गरिदैछ । तर एकजना…
खोप निर्माणमा समय लाग्ने भएपछि औषधि परीक्षणमा केन्द्रित हुँदै वैज्ञानिक
इश्वरचन्द्र झाकाठमाडौं, चैत १८ विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को औषधी खोज्न विश्वभरिका अनुसन्धानकत्र्ता दिनरात काम गरेका छन् । ठूल ठूला औषधि उत्पादक कम्पनी र बायोटेक कम्पनी उक्त अनुसन्धानको अग्रपंक्तिमा…
धरानको बिपी कोइरालाबाट कोरोना परीक्षण शुरु, हेटौडाबाट पनि हुने
धरान, चैत १७ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको…
लोकप्रिय
पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने
भदौ ०५, २०८२
पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो
भदौ ०५, २०८२
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
भदौ ०४, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्र : मनसुनमा घटे पर्यटक
भदौ ०४, २०८२
पार्टी स्थापना दिवस मनाउन निर्देशन
भदौ ०६, २०८२