स्वास्थ्य/जीवनशैली
दैलेखमा भेटिए मलेरियाका बिरामी
दैलेख, २८ माघ : दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट…
दैलेखमा ‘फिजियोथेरापी’ सेवा शुरु
दैलेख, २७ माघ : जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा विस्तार गरिएको छ । पछिल्लो समय यस सम्बन्धी बिरामी बढ्दै गएपछि ‘फिजियोथेरापी’ सेवा शुरु गरिएको हो । सेवा…
बढ्दै छन् हरेक वर्ष तीन हजार नयाँ कुष्ठरोगी
ललितपुर, २४ माघ : कुष्ठरोगले अपाङ्गता भएका सङ्ख्या नेपालमा हालसम्म करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ । कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन…
प्रदेशकै उत्कृष्ट बन्यो डोटी अस्पताल
डोटी, २२ माघ : जिल्ला अस्पताल डोटी प्रदेशभरिकै उत्कृष्ट अस्पताल घोषित भएको छ । सुदूरपश्चिम प्रदेशभरिमा रहेका अस्पतालमध्ये जिल्ला अस्पताल डोटीले विभिन्न सूचकाङ्कलाई आधार मान्दा कूल ७७ प्रतिशत अङ्क प्राप्त…
ट्रमा सेन्टरमा औषधालय विस्तार गरिने
काठमाडौं, २१ माघ : राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै पसल रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ…
भेरीमा सिकलसेलका बिरामी बढ्दै
बाँके, २१ माघ : नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ । सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको जनाइएको छ । स्वास्थ्य तथा…
कोरोनाबाट हङकङमा पनि १ को मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
हङकङ, २१ माघ : विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नुभएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा…
मौसमी फ्लुको सङ्क्रमणले ३० विद्यार्थी बिरामी
बाजुरा, १८ माघ : मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन् । वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका…
समाजमा मानसिक सुस्वास्थ्यको अवस्था कमजोर हुँदै
जयपुर (भारत), १८ माघ : समाजमा नसोचेका घटना घटिरहेका छन् । नजिकका आफन्तबाट किशोरी सुरक्षित छैनन् । परिवारभित्रै हत्या–हिंसाका घटना भइरहेका छन् । आत्महत्याको दर बढ्दो छ । पारिवारिक बेमेलदेखि…
कुष्ठरोगको उपचारमा ढिलाइले जटिलता
काठमाडौं, १७ माघ : कुष्ठरोगको सामान्य सङ्केत देखिनासाथ समयमै उपचार नगर्दा धेरैको अङ्गभङ्ग भएको छ । कीटाणु शरीरमा प्रवेश गरेपछि पनि उपचार शुरु नगर्दा रोगले हातखुट्टालगायतका अङ्ग नै काम नगर्ने…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
बैशाख १५, २०८२
भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
बैशाख १२, २०८२
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल
बैशाख १२, २०८२