स्वास्थ्य/जीवनशैली

२२ महिनामा अबधीमा ४७ व्यापारी विरुद्ध मुद्दा दायर

 जेठ ३०, २०८२

बागमती, २९ जेठ : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन…

पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित

 जेठ ३०, २०८२

चितवन, २९ जेठ : जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन । भरतपुर अस्पतालमा रहेको…

चितवनमा गर्मीको असर : ‘हिट स्ट्रोक’बाट बिरामी पर्न थाले

 जेठ २९, २०८२

चितवन, २८ जेठ : जिल्लामा पछिल्लो केही दिनदेखि लगातार गर्मी बढ्दै गएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार आज चितवनमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ भने…

बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे

 जेठ २९, २०८२

तनहुँ, २८ जेठ : यहाँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका मौसमी बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ । १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले…

अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा

 जेठ २९, २०८२

इनरुवा (सुनसरी), २८ जेठ : अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको…

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

 जेठ २९, २०८२

राँझा (बाँके), २८ जेठ : बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले सेवा विस्तार…

मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ब्लड बैंक

 जेठ २९, २०८२

चितवन, २८ जेठ : भरतपुर अस्पतालले सञ्चालन गरेको ब्लड बैंक (रक्त सञ्चार केन्द्र) ले अस्पतालको मागको आधा रगत आपूर्ति गर्दै आएको छ । अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगत माग…

स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल

 जेठ २९, २०८२

गण्डकी, २८ जेठ : गण्डकी प्रदेश सरकारले यहाँका विभिन्न स्थानीय तहमा सञ्चालित छ अस्पताललाई आफ्नो मातहत ल्याई सञ्चालन गर्न पहल सुरु गरेको छ । स्याङ्जाको वालिङ नगर अस्पताल, भीरकोट अस्पताल,…

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौंः मन्त्री पौडेल

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसमक्ष औषधिको मूल्यबारे सुझाव दिन गठित समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक डा पोषराज पाण्डेले…

सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप…