स्वास्थ्य/जीवनशैली
मनाङमा चिकित्सक अभाव
मनाङ, जेठ २४ : हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी…
मानसिक अस्पतालप्रति सरकारको चासो
काठमाडौँ, जेठ २३ : मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ । विसं २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नतिको गरिने…
पहिराको जोखिमपछि नगर प्रमुखसहितको टोली चाँगुनारायण अस्पताल अनुगमनमा
भक्तपुर, जेठ २३ : चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिराको जोखिममा परेपछि आज नगरपालिकाका प्रमुखसहितको टोलीले अस्पतालको अनुगमन गरेको छ । पाँच रोपनी क्षेत्रफलमा सरकारको रु तीन करोड ८७ लाखको…
तापक्रम बढेसँगै हिमाली जिल्लामा पनि देखिए कीटजन्य राेग
काठमाडौं, जेठ २३ : मनसुन सुरुभएदेखि देशभरका विभिन्न जिल्लामा कीटजन्य रोग देखिन सुरु भएको छ । तराई क्षेत्र तथा अत्याधिक गर्मी हुने ठाउँमा ठाउँमा कीटजन्य रोगको सङ्क्रमण पनि बढी पाइन्थ्यो…
कैलालीका जनप्रतिनिधिका प्राथमिकता : शिक्षा र स्वास्थ्य
टीकापुर, जेठ २३ : कैलालीमा निर्वाचित नयाँ जनप्रतिनिधिका प्राथमिकतामा शिक्षा र स्वास्थ्य परेका छन् । भौतिक पूर्वाधार निर्माण साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन् । जानकी गाउँपालिकाका अध्यक्ष…
भेरी अस्पतालमा बिरामीको चाप बढ्दै
नेपालगञ्ज, जेठ २२ : गर्मी बढेर अन्य रोगका बिरामी देखिए पनि यसवर्ष भेरी अस्पताल नेपालगञ्जमा ज्वरोका बिरामी देखिएका छैनन् । पहिले ज्वरोका बिरामी धेरै अस्पताल आउँथे तर यसवर्ष ज्वरोका बिरामी…
क्षयरोगको औषधि अभाव
तुलसीपुर, जेठ २२ : दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन…
जनताका समस्या समाधान पहिलो प्राथमिकता हो : वरिष्ठ नेता पौडेल
दमौली, जेठ २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–८ बर्लाची र बानियाँ गाउँमा आज आयोजित…
नासोँको निर्णय : अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा
मनाङ, जेठ २१ : नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पुर्ययाउने उद्देश्यले यस्तो निर्णय…
गुणस्तरीय सेवा उपलब्ध गराउँदै क्यान्सर अस्पताल
काठमाडौँ, जेठ २१ : नेपाल क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालको पाँचौँ वार्षिकोत्सवको अवसरमा यहाँ शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीले…






