स्वास्थ्य/जीवनशैली

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

 जेठ १०, २०७९

वालिङ, जेठ १० : स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो…

मङ्कीपक्स प्रभावित देशबाट आएकालाई क्वारेन्टिनमा बस्न आग्रह

 जेठ १०, २०७९

काठमाडौं, जेठ १० : विश्वमा फैलिएको ​मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ। अमेरिका,…

प्रदेश अस्पताललाई ‘प्रदेश गौरव’ का रुपमा विकास गरिनेछ : मुख्यमन्त्री शाही

 जेठ ०९, २०७९

कर्णाली, जेठ ९ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रदेश सरकारले ‘प्रदेश गौरव’ का रुपमा विकास गर्न लागेको बताउनुभएको छ । अस्पतालभित्र स्थापना गरिएको रक्तसञ्चार केन्द्रको आज…

सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स

 जेठ ०९, २०७९

ललितपुर, जेठ ९ : जिल्लाका दुर्गम क्षेत्रमा पर्ने दुई गाउँपालिकाले सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बागमती गाउँपालिका र कोञ्ज्येसोम गाउँपालिकामा आज पदबहाली गर्दै पहिलो…

विपन्नलाई खानेपानी निःशुल्क र सुत्केरी भेटघाट कार्यक्रम

 जेठ ०९, २०७९

परासी, जेठ ९ : नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकाले विपन्न नागरिकलाई निःशुल्क खानेपानी उपलब्ध गराउने भएको छ । नगरपालिकाले सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषण सामग्रीसहित सुत्केरी भेटघाट कार्यक्रमलाई पनि…

पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

 जेठ ०८, २०७९

गलकोट, जेठ ८ : पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् । शनिबार घर नजिकैको बारीमा पलम र एँेसेलु खाएका पाँच बालबालिका शनिबार…

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

 जेठ ०८, २०७९

काठमाडौँ, वैशाख ८ : कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे…

उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार पनि खुल्ने

 जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई…

स्थानीय सरकारको पहिलो निर्णय : स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म

 जेठ ०७, २०७९

तम्घास, जेठ ७ : गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध…

फोक्सोमा क्यान्सर लागेकै वर्ष ९० प्रतिशतको मृत्यु

 जेठ ०६, २०७९

काठमाडौं, जेठ ६ : नेपालमा बर्सेनि आठ हजार फोक्सो क्यान्सरका बिरामी थपिने गरेका छन्, तीमध्ये ९० प्रतिशत बिरामीको त्यही वर्ष मृत्यु हुने अध्ययनले देखाएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा…