स्थानीय चुनाव २०७९
प्रतिनिधिसभाले पारित गरेको कारागार विधेयकका यस्ता छन् विशेषता
– रमेश लम्साल काठमाडौँ, साउन ८ : प्रतिनिधिसभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ । लामो समयपछि प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाका सदस्यलाई सो…
मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन गरिँदै
काठमाडौँ, साउन ८ : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले सोका लागि यही…
संसद्मा गणपूरक सङ्ख्या नपुगेपछि…
काठमाडौँ, साउन ८ : गणपूरक सङ्ख्या नपुगेपछि ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन । शिक्षा, विज्ञान तथा…
सांसदद्वारा कोभिडका विषयमा स्वेतपत्र जारी गर्न माग
काठमाडौँ, साउन ८ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गर्नुभएको छ । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका…
संरचना पुनःनिर्माण र किसानलाई क्षतिपूर्ति दिलाउन सांसदको माग
काठमाडौँ, साउन ८ : सांसदहरुले विगतका वर्षमा वर्षाका कारण क्षति भएका संरचना पुनःनिर्माण गर्न र सोही कारणले बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको…
नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत
लन्डन, साउन ८ : प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो ।…
प्रतिनिधिसभा बैठकबाट नागरिकता विधेयक बहुमतले पारित
काठमाडौं, साउन ६ : प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राख्नुभएको जिज्ञासामा गृहमन्त्री बालकृष्ण…
‘गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ’
लुम्बिनी, साउन ६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयनका लागि नै…
स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन
काठमाडौँ, साउन ६ : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ । नेपालमा कोरोना…
नागरिकता विधेयक माथि छलफल जारी
काठमाडौँ, साउन ६ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथि छलफल जारी छ । सो विधेयकमाथिको छलफललाई सदनभित्र र बाहिर चासोका साथ हेरिएको छ…
लोकप्रिय
१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकोः मन्त्री दाहाल
साउन १२, २०८२
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
साउन १३, २०८२
चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनः सञ्चालन
साउन ०८, २०८२
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
साउन ०९, २०८२