स्थानीय चुनाव २०७९
स्थानीय तहमा ४१ प्रतिशत युवा निर्वाचित
काठमाडौँ, साउन १० : गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका…
सम्पत्ति शुद्धीकरणबारे सदनलाई जानकारी गराउन माग
काठमाडौँ, साउन १० : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गर्नुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति…
बेपत्ता परिवारले परिचयपत्र कहिले पाउँछन् ?
काठमाडौँ, साउन १० : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बेपत्ता परिवारलाई चाँडोभन्दा चाँडो परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै उहाँहरुले बेपत्ता छानबिन आयोगबाट सिफारिस भएर आएका…
मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह
काठमाडौँ, साउन १० : प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।…
मङ्कीपक्सको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, साउन १० : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मङ्कीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।…
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
काठमाडौं, साउन १० : स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण…
गृहको सर्वेक्षण : एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट !
काठमाडौं, साउन १० : संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले…
नेपाल नागरिकता विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, साउन ९ : राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको…
उपचारका लागि विदेश जाने क्रम हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना
ललितपुर, साउन ८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न विदेश जाने क्रम हटाउनुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय…
अनुशासित, मर्यादित र उत्तरदायी सेवा प्रवाह गर्न मन्त्री चौधरीको निर्देशन
कास्की, साउन ८ : सङ्घीय सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानका कर्मचारीहरुले जनतालाई सरल र सहज सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपाल खानेपानी संस्थान पोखरा शाखाको आज अनुगमनपछि कर्मचारीहरुसँगको…
लोकप्रिय
१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकोः मन्त्री दाहाल
साउन १२, २०८२
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
साउन १३, २०८२
चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनः सञ्चालन
साउन ०८, २०८२
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
साउन ०९, २०८२