स्थानीय चुनाव २०७९
प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो
काठमाडौं, कात्तिक ३ : प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि…
लैङ्गिक समानता कायम गर्न संसद्ले अग्रणी भूमिका खेल्नुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, असोज २६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक समानता कायम गर्न सर्वोच्च प्रतिनिधिमूलक संस्था संसद्ले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा आयोजित अन्तर…
दुईपटक विघटन भए पनि प्रतिनिधिसभाले पायो पूर्ण कार्यकाल
काठमाडौँ, असोज १ : विभिन्न आरोह–अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पु¥याएर केही विषय सघन विमर्शका लागि सुम्पेर सङ्घीय संसद, प्रतिनिधिसभाले आफ्नो कार्यकाल…
राजनीतिक उथलपुथलकाबीच सदनको कार्यकाल सफल
नारायण न्यौपाने काठमाडौँ, असोज १ मुलुकमा विकसित राजनीतिक उथलपुथलका घटनाक्रमका बीच सङ्घीय संसद्को वर्तमान कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ । नेपालको संविधान जारी भएपछि भएको पहिलो निर्वाचनबाट गठित वर्तमान संसद्…
यस कार्यकालमा अभूतपूर्व काम भयो : सभामुख
काठमाडौं, असोज १ : सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको यस कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व काम भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शनिबार बसेको संसद अधिवेशनको अन्तिम बैठकमा सभामुख सापकोटाले सो कुरा बताउनुभएको…
प्रतिनिधिसभाको ११ औँ अधिवेशन शनिबार राति १२ देखि अन्त्य हुने
काठमाडौं, असोज १ : प्रतिनिधिसभाको चालु ११ औँ अधिवेशन शनिबार राति १२ देखि अन्त्य हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको शनिबारको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै…
संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि : प्रधानमन्त्री
काठमाडौँ, असोज १ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँर्दै उहाँले संसद्ले महत्वपूर्ण उपलब्धि…
सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य
काठमाडौं, असोज १ : सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ । संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक…
नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन : उपेन्द्र यादव
काठमाडौं, असोज १ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहोर्याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताउनु भएको छ। सङ्घीय संसदको दुवै…
असंवैधानिक कदमलाई सच्याउन गठबन्धन बन्यो : प्रचण्ड
काठमाडौं, असोज १ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सरकार र त्यत्तिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदमलाई सच्याउने उद्देश्यले गठबन्धन बनेको बताउनुभएको छ। शनिबार प्रतिनिधिसभा बैठकलाई…
लोकप्रिय
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






