स्थानीय चुनाव २०७९
कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न संसदको माग
काठमाडौं, भदौ २२ : प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले कलाकार अपूर्व क्षितिज…
न्यायालयको निर्णय हो, काम चलाउ सरकार नभन्नुहोस् : कानुनमन्त्री
काठमाडौं, भदौ २१ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई काम चलाउ सरकार नभन्न आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधि…
केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं, भदौ २१ : प्रतिनिधिसभाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित गरेको…
तेजाब आक्रमणलगायत २० वटा मुद्दामा कैद मिनाहा गर्न मिल्दैन : गृहमन्त्री
काठमाडौं, भदौ २१ : राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा…
संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति : कानुनमन्त्री
काठमाडौं, भदौ २१ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताउनुभएको छ । कानुन मन्त्री शर्माले कार्यकालका सम्बन्धमा…
उम्मेदवारको मनोनयनसँगै संसद्को कार्यकाल सकिने कानुनी व्यवस्था गरौँ : थापा
काठमाडौं, भदौ २१ : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्नु उपयुक्त हुने बताउनु भएको छ । मङ्गलबार…
उत्तरी नाका खुला गर्न नेत्री कोइरालाको माग
काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुईवटा उत्तरी नाकाको समस्या कूटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । मङ्गलवार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै…
प्रतिनिधि सभाको कार्यकाल थपको व्यवस्था स्थगन, कांग्रेसकै तीनथरी संशोधन
काठमाडौँ, भदौ २१ : प्रतिनिधि सभाको कार्यकालको विषयमा सत्तारूढ दलभित्रै फरक मत देखिएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र कार्यकालबारे फरक फरक मत देखिएको हो । कार्यकालको व्यवस्था कानुनी…
महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण
काठमाडौँ, भदौ १९ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ । सांसदहरुले…
राष्ट्रियसभाका चार समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशित
काठमाडौँ, भदौ १७ : राष्ट्रियसभाका विषयगत चार समितिको रिक्त सभापतिको यही भदौ २३ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा…
लोकप्रिय
कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित
साउन ११, २०८२
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
साउन १३, २०८२
१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकोः मन्त्री दाहाल
साउन १२, २०८२