स्थानीय चुनाव २०७९
मन्त्री श्रेष्ठसँग मतदाताले मागे लालपुर्जा
भरतपुर, कात्तिक २९ : चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठसँग घरदैलोका क्रममा मतदाताले लालपुर्जा मागेका छन् । आज लोकतान्त्रिक– वाम गठबन्धनका तर्फबाट भरतपुर वडा नम्बर…
भक्तपुरमा निर्वाचन सामग्री हस्तान्तरण
भक्तपुर, कात्तिक २९ : जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारी पूरा गरेको छ । आज यसबारेमा जानकारी दिँदै कार्यालयका प्रमुख…
सुदूरपश्चिमा निर्वाचनको तयारी अन्तिम चरणमा
सुदूरपश्चिम, कात्तिक २९ : प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लामा तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको तयारी लगभग…
‘मत माग्न आउँछन्, मतदान गर्न सिकाउँदैनन्’
बेदकोट, कात्तिक २९ : गाउँ, सहरमा प्रतिनिधि र प्रदेशसभा चुनावको रौनक ह्वात्तै बढेको छ । चुनाव नजिकिएसँगै उम्मेदवार आफ्नो पक्षमा मत माग्न अन्तिम कसरतमा छन् तर मतदाता शिक्षा दिने कुरामा…
कञ्चनपुरमा मतदाता रिझाउन अन्तिम कसरत गर्दै प्रदेशसभा उम्मेदवार
महेन्द्रनगर, कात्तिक २९ : आसन्न मङ्सिर ४ गते प्रतिनिधिसभा सदस्यसँगै प्रदेशसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा ठूला दलहरुलाई बागी उम्मेदवारको डर रहेको छ । कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धा…
कृषक धानखेतीमा नेता कार्यकर्ता घरदैलोमा
टक्सार (भोजपुर) कात्तिक २९ : आसन्न निर्वाचनको चहलपहल भइरहँदा पूर्वी पहाडी जिल्ला भोजपुरका ग्रामीण क्षेत्रका कृषक भने खेतमा पहेँलपुर भएर पाकेको धान काट्न र थन्क्याउन व्यस्त देखिन्छन् । मतदाता आफ्नो…
मतदाता रिझाउन अन्तिम प्रयास गर्दै उम्मेदवार किसानको खेतबारीमा
म्याङलुङ, कात्तिक २९ : तेह्रथुमका विभिन्न राजनीतिक दलका उम्मेदवार भोट माग्दै गाउँगाउँमा पुग्न थालेका छन् । यतिबेला किसानलाई खेती भित्र्याउने चटारो छ । किसानलाई भेट्न उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन्…
लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा : प्रम देउवा
कर्णाली, कात्तिक २९ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताउनुभएको छ । दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आज आयोजित…
मतदान तथा मतपत्रको गोप्यता कायम गर्न प्रमुख आयुक्त थपलियाको आग्रह
काठमाडौँ, कात्तिक २९ : प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गर्नुभएको छ । कसैको…
गण्डकीको निर्वाचनः हिमालपारिका जिल्लादेखि तराईसम्म चुनावी चटारो
गण्डकी, कात्तिक २९ : हिमालदेखि तराईसम्मका भूभाग समेटिएको गण्डकी प्रदेशमा नजिकिँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले यतिखेर राजनीतिक दल तथा तिनका उम्मेदवारलाई भ्याइनभ्याइ छ । स्थानीय मुद्दासहित समृद्धि र विकासका…
लोकप्रिय
यस्तो छ आजको मौसम पूर्वानुमान
साउन १६, २०८२
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
साउन १३, २०८२