स्थानीय चुनाव २०७९

मतदातासम्म पुगेनन् उम्मेदवार

 मंसिर ०१, २०७९

चितवन, मङ्सिर १ : निर्वाचनको प्रचार समय समाप्त हुनै लाग्दा उम्मेदवारहरू मतदातासम्म पुग्न सकेका छैनन् । घरदैलो अभियान भन्दै उम्मेदवार तथा नेता कार्यकर्ताहरू सडक–सडक हिँडेको भए पनि मतदातालाई प्रत्यक्ष भेटेर…

जनताको जीवनस्तर उकास्न काम गरिनेछ – ओली

 मंसिर ०१, २०७९

गौरादह, मङ्सिर १ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताउनुभएको छ । झापाको गौरीगञ्जमा आज आयोजित चुनावीसभामा उहाँले नागरिकको जीवनस्तर उठाउनका लागि…

‘निर्वाचनले लोकतन्त्रलाई सबल बनाउँछ’

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : लोकतन्त्रलाई सबल बनाउने वैधानिक माध्यम निर्वाचन भएकाले यसलाई उत्साहका रुपमा लिनपर्ने विभिन्न राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिनुभएको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा…

मधेसका मुद्दा सम्बोधन हुनुपर्छ : अध्यक्ष ठाकुर

 मंसिर ०१, २०७९

महोत्तरी, मङ्सिर १ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आपूmले निर्वाचनमा उठान गरेको बताउनुभएको छ । महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका…

समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ । समानुपातिक निर्वाचन…

पाल्पा क्षेत्र नं २ मा पूर्वसहकर्मी बीच कडा प्रतिस्पर्धा

 मंसिर ०१, २०७९

रामपुर (पाल्पा), मङ्सिर १ : चुनावको सरगर्मी तातेका बेला पाल्पाको क्षेत्र नं २ मा यस पटकको निर्वाचनमा मतदाताको ध्यान तानिएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं २…

तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी…

प्रतिगमनलाई पराजित गर्ने अवसर आएको छ : अध्यक्ष दाहाल

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई पराजित गर्ने अवसरका रुपमा यही मङ्सिर ४ गतेको निर्वाचनलाई लिन नेपाली जनतालाई आग्रह गर्नुभएको…

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री

 मंसिर ०१, २०७९

रुपन्देही, मङ्सिर १ : गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा राससलाई दिनुभएको अन्तवार्तामा उहाँले भन्नुभयो, “सुरक्षाको…

निर्वाचन तयारी पूरा : निर्वाचन आयोग

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : यही मङ्सिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका…