सूचना प्रविधि

‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’

 माघ २६, २०८२

काठमाडौँ, २५ माघः वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले कार्बन व्यापारमा सरकारसँगै…

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

 माघ २६, २०८२

काठमाडौँ, २४ माघः सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय…

‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक

 माघ ०७, २०८२

काठमाडौँ, ६ माघः वन तथा वातावरण मन्त्रालयले ‘जीवन्त सगरमाथाः नेपालका पर्वतीय उत्पादनशीलता रणनीति’ सार्वजनिक गरेको छ । आज मन्त्रालयले संयुक्त राष्ट सङ्घ र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सहकार्यमा…

हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला सुरु

 मंसिर २८, २०८२

चितवन, २७ मङ्सिर : सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनमा सुरुआत भएको छ । पछिल्लो दिनमा हिक भिजन चीनबाट ‘सिसिटिभी सर्भिलेन्स’ सम्बन्धी…

नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने – मन्त्री पुन

 मंसिर २१, २०८२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)…

क्लाउडफ्लेयर डाउन भएपछि विश्वभरका लोकप्रिय वेबसाइट प्रभावित

 मंसिर ०४, २०८२

काठमाडौं, ३ मङ्सिर : विश्वभरका प्रमुख वेबसाइट तथा एपहरू केही घण्टासम्म आकस्मिक रूपमा अवरुद्ध भएपछि इन्टरनेट संरचना सेवा प्रदायक कम्पनी ‘क्लाउडफ्लेयर’ ले यसलाई आन्तरिक समस्या भएको स्पष्ट गरेको छ। सोमबार…

पिएसबी नेपालको एक वर्ष पूराः ‘एनटिभी वल्र्ड’ शुभारम्भ हुँदै

 कार्तिक २४, २०८२

काठमाडौँ, २३ कात्तिक : सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको एकवर्र्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम…

सादा जीवन, उच्च विचार — अल्बर्ट आइन्स्टाइनको प्रेरक कथा

 कार्तिक १९, २०८२

विश्वका महानतम वैज्ञानिकहरूमध्ये एक — अल्बर्ट आइन्स्टाइन।उहाँको जीवन विलासी होइन, विचार र ज्ञानको खोजमा समर्पित थियो। कसैले सोध्यो — “तपाईं कालो कार रोज्नुहुन्छ कि निलो?”आइन्स्टाइन मुस्कुराउँदै भन्नुहुन्थ्यो —“मैले त आजसम्म…

तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

 कार्तिक ०१, २०८२

काठमाडौँ, ३१ असोज : मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिसो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा…

मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’

 कार्तिक ०१, २०८२

 भेवे (स्विजरल्यान्ड), ३१ असोज : सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाका स–साना गुच्छाहरूलाई जीवित राख्न आवश्यक पोषक तत्वयुक्त तरल पदार्थ सावधानीपूर्वक प्रदान गरिरहेका छन् ।  मिनी–ब्रेन…