समाचार

टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै

 पुष १३, २०८१

वीरगञ्ज (पर्सा), १३ पुस : वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ । वीरगञ्जका मुख्य सडकमा टाँगा चलाउँदा एकातर्फ सवारी दुर्घटनामा पर्ने गरेका छन्…

कानुन संशोधनमा ढिलाइ हुँदा ‘बजेट क्यालेण्डर’ बिग्रियो

 पुष १३, २०८१

काठमाडौँ, १३ पुस : कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण कार्य प्रभावित भएको छ । सङ्घीय समपूरक तथा विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन हुन…

कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए

 पुष १३, २०८१

कञ्चनपुर, १३ पुस : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली…

काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

 पुष १३, २०८१

काठमाडौँ, १३ पुस : काठमाडौँसहित आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले…

हुम्लामा तेस्रो पटक हिमपात

 पुष १३, २०८१

सिमकोट (हुम्ला), १३ पुस : हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात…

डा ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

 पुष १३, २०८१

काठमाडौँ, १३ पुस : मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी…

मलेसियामा नेपाली श्रमिकको भोगाइको यथार्थ ‘निरजोया’

 पुष १३, २०८१

काठमाडौँ, १३ पुस : “कसो माछाको चारो भइएन गाँठे ! ठूलो खड्कोबाट बचेँ, आङ सिरिङ्ङ हुन्थ्यो त्यो घटना सम्झँदा”, दाजु गुरूङको उपन्यास ‘निरजोया’ बाट लिइएको एक अंश हो यो ।…

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार

 पुष १३, २०८१

काठमाडौँ, १३ पुस : काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ । पहिलो चरणमा…

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता

 पुष १३, २०८१

मान्म (कालीकोट), १३ पुस : कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका…

ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

 पुष १३, २०८१

ढोरपाटन (बागलुङ), १३ पुस : नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण…