समाचार

काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न : मन्त्री ज्वाला

 असार ०४, २०८०

काठमाडौं, ४ असार : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्नुहुँदै…

बेपत्ताहरूको खोजी कार्यमा जुट्न सबै सरकारी संयन्त्रलाई प्रधानमन्त्रीको निर्देशन

 असार ०४, २०८०

सङ्खुवासभा, ४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो कोशी प्रदेशका पहिरो प्रभावित जिल्लामा आइपुग्नु भएको छ । उहाँले सङ्खुवासभाको तुम्लिङटारमा ओर्लेर पत्रकारहरूसँग संक्षिप्त…

कन्काई आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

 असार ०४, २०८०

दमक, ४ असार : पूर्वी नेपालको कन्काई नदीसहित आगामी तीन दिन तमोर र अरुणमा नदीको बहाव उल्लेख्य बढ्ने देखिएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको छ । नेपाल बाढी…

समाजवादी मोर्चा घोषणा आज

 असार ०४, २०८०

काठमाडौँ, ४ असार : नेकपा (माओवादी केन्द्र)लगायतका राजनीतिक दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । मोर्चाको अवधारणासमेत तयार भएको उनीहरुले जानकारी दिएका छन् । मोर्चा घोषणाका लागि राष्ट्रियसभा…

ट्याङ्करको पानीबाट प्रसूति सेवा सुचारु

 असार ०४, २०८०

बैतडी, ४ असार : पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करबाट पानी लगेर शनिबार साँझदेखि प्रसूति सेवा सुचारु गरिएको छ । पानी पुगेकै राति १२ बजे एक गर्भवतीले स्वास्थ्य संस्थामा शिशु जन्माउनुभएको छ ।…

बाढी र पहिरोको जोखिममा दर्जनौँ बस्ती

 असार ०४, २०८०

ताप्लेजुङ, ३ असार : ताप्लेजुङमा दर्जनौ बस्ती बाढी र पहिरोको जोखिममा परेका छन्। निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा पहिरो र खोला नदीमा बाढी जान थालेपछि बस्ती जोखिममा परेका हुन्। जिल्लाका नौवटै स्थानीय…

सरकारी सञ्चार माध्यमले जनताको आवाज बोल्नुपर्छ : सुवाल

 असार ०४, २०८०

काठमाडौं, ४ असार : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारी सञ्चार माध्यमहरुले जनताको आवाज बोल्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधि…

विद्युतको आन्तरिक खपत बढाउन सांसद विष्टको सुझाव

 असार ०४, २०८०

काठमाडौं, ४ असार : नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । “आज पनि…

विद्युत प्राधिकरण नेपाली जनताप्रति जबाफदेही छैन : अध्यक्ष साह

 असार ०४, २०८०

काठमाडौं, ४ असार : आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष साहले प्राधिकरण…

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच सहमति बनेन

 असार ०४, २०८०

बिराटनगर, ४ असार : कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच भएको पहिलो वार्तामा सहमति बन्न सकेन । आज बिहानबाट प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा भएको वार्ता…