समाचार

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ । सामुदायिक…

सभापति थापा र नेता डा कोइरालाबीच भेट

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच आज भेटर्वार्ता भएको छ । भेटका क्रममा उहाँहरूबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको…

अमेरिका–इरान तनाव चर्किँदै, पानीजहाजमाथि आक्रमणको दाबी

 भदौ २१, २०८३

कायरो, २१ भदौ : इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्तो दाबी…

न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम एकदिवसीय खेलमा पनि न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको छ । एकदिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो…

भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी,…

मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

 भदौ २१, २०८३

सुदूरपश्चिम, २१ भदौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कैलालीको धनगढीमा आज…

एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना…

एसिसी प्रिमियर कप : नेपाल सेमिफाइनलमा

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत आज सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै…

जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने

 भदौ २१, २०८३

टोकियो, २१ भदौ : जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियोसहित सात क्षेत्रमा सोमबारसम्म भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ । टाइफुन र मौसमी वर्षा प्रणालीको संयुक्त प्रभावका कारण पूर्वी…

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

 भदौ २१, २०८३

जेरुसेलम, २१ भदौ : हिजबुल्लाहले आफ्ना सैनिकलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ‘अरब सलिम’ सहरका बासिन्दालाई सुरक्षित स्थानमा जान…