समाचार
२२३ सेन्टिमिटर उचाइकी चीनकी झाङ जियु महिला बास्केटबल विश्वकपमा आकर्षणको केन्द्र
बेइजिङ, २२ भदौ : चीनकी किशोर बास्केटबल खेलाडी झाङ जियुको उचाइ २२३ सेन्टिमिटर (सात फिट चार इन्च) छ । महिला विश्वकपमा उनी आफ्ना अधिकांश प्रतिद्वन्द्वीभन्दा निकै अग्ली देखिन्छिन्, तर मैदानबाहिर…
बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कहिले र कसरी भए उद्धार प्रयास ?
नुवाकोट, २२ भदौ : रसुवास्थित भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आधारित विद्युत् आयोजनामा ठूलो असर परेको छ । ती आयोजनामा कार्यरत सयौँको सङ्ख्यामा…
भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार
काठमाडौँ, २२ भदौ : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपश्चात् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । राष्ट्रिय…
रसुवा बाढी : एक हजार ३५५ को मृत्यु, ९८ शवको सनाखत
काठमाडौँ, २२ भदौ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार…
झापाबाट २२ हात्ती भारततर्फ
झापा, २२ भदौ : विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियान्ता शङ्कर लुईटेलले जानकारी दिनुभयो । बच्चासहितको…
राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने
काठमाडौँ, २२ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा…
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख
धादिङ, २२ भदौ : सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह…
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
काठमाडौँ, २२ भदौ : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकामा आज मुलुकभर राष्ट्रिय शोक मनाइएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १८ गते बसेको बैठकले…
भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म
काठमाडौँ, २२ भदौ : सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ…
राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन
नुवाकोट २२ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
नेपालको आँखा स्वास्थ्य सेवा : सेवासँगै विदेशी मुद्रा आर्जनको आधार
कार्तिक ०३, २०८३
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
कार्तिक ०३, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३






